Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #मुक्तिनाथ_बैंक
  • #मिड_डे_मील
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
समाचार
  • Home
  • समाचार
  • आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक
आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २८, २०८३
File Photo

काठमाडौं - सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ । शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका हुन् । 

शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याइएका थिए । उनलाई शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पतालमा ल्याइएको थियो ।मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको छ । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको छ ।अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीका अनुसार विवेकको आज शल्यक्रिया गरिंदैछ ।

शुक्रबार  उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन् ।बिहीबार मात्रै त्रिपुरेश्वरमा मुगेका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए । उनलाई शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत घोषणा गरिएको थियो ।

Hardik health

यस्तै, शनिबार बुद्धनगरमा पनि एक जनाले आत्मदाहा गरेका छन् ।


प्रकाशित मिति: आइतबार, असार २८, २०८३  ११:३९
#आत्मदाह
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालेन सरकारविरुद्ध काठमाडौँको माइतीघरमा  प्रदर्शन
बालेन सरकारविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन आइतबार, असार २८, २०८३
तीन दिनमा आत्मदाहका तीन घटना, दुईको ज्यान गयो
तीन दिनमा आत्मदाहका तीन घटना, दुईको ज्यान गयो आइतबार, असार २८, २०८३
राज्यको लाचारीले ‘होल्डिङ सेन्टर’मै बिजोग
राज्यको लाचारीले ‘होल्डिङ सेन्टर’मै बिजोग आइतबार, असार २८, २०८३
गृह मन्त्रालयका पूर्वसचिव पद्मप्रसाद पोखरेलको निधन
गृह मन्त्रालयका पूर्वसचिव पद्मप्रसाद पोखरेलको निधन आइतबार, असार २८, २०८३
प्रहरी नियन्त्रणमा रहेका २६ युवालाई रिहा गरिने
प्रहरी नियन्त्रणमा रहेका २६ युवालाई रिहा गरिने आइतबार, असार २८, २०८३
जेनजी अभियन्ता माजिद अन्सारी पक्राउकाे विरोधमा  २६ जना पक्राउ
जेनजी अभियन्ता माजिद अन्सारी पक्राउकाे विरोधमा २६ जना पक्राउ आइतबार, असार २८, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP