काठमाडौं- बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको छ । उनको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका उनलाई वीर अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो ।उपचारकै क्रममा उनको निधन भएको हो ।