Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
Search Here
समाचार
  • Home
  • समाचार
  • गण्डकी प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी
गण्डकी प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार २४, २०८३

गण्डकी- विक्रम संवत् २०८२ वैशाखदेखि रिक्त रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा प्रा डा कुसुमाकर न्यौपाने नियुक्त भएका छन्  । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार उनलाई चार वर्षका लागि उक्त पदमा नियुक्त गरेका हुन् । 

पर्वतमा जन्मिएका प्रा डा न्यौपाने लोकसाहित्यका ज्ञाता मानिनन्छन् । उनले पोखराको पृथ्वीनारायण क्याम्पसको नेपाली विभागको विभागीय प्रमुखबाट हालै सेवानिवृत्त भएका थिए । प्रतिष्ठानको उपकुलपतिमा स्याङ्जाका शंकर विरही गुरुङ र सदस्यसचिवमा तनहुँका मनकुमार श्रेष्ठलाई नियुक्त गरिएको प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव घनश्याम पौडेलले जानकारी दिए । 

यस्तै, प्रज्ञा सभा सदस्यहरुमा कास्कीका अनुराग अधिकारी, गायत्री पराजुली, चोलेन्द्र पौडेल, पवित्रा घिमिरे, बाबुराम बस्ताकोटी, बालकाशी गुरुङ, रामभक्त जोजिजु, रामजीप्रसाद पौडेल र हरिमाया श्रेष्ठलाई मनोनयन गरिएको उनले बताए । 

Hardik health

पर्वतबाट इन्द्रमान खत्री, कृष्णकुमार गुरुङ, शान्ति भुसाल, नवलपुरका ईश्वरीप्रसाद भुसाल, सञ्जु महतो थनेत, तनहुँका प्राडा ईश्वरचन्द्र वाग्ले, टुकादेवी पौडेल आचार्य, शान्ता बास्तोला, स्याङ्जाका कमल पौडेल ‘अथक’, म्याग्दीका भूपेन्द्र बानियाँ, लमजुङका वसन्त अधिकारी र गोरखाका डा वीरेन्द्र पुडासैनी प्राज्ञ सभा सदस्यमा मनोनीत भएका हुन्। 

विगत १४ महिनादेखि प्रतिष्ठान पदाधिकारीविहीन अवस्थामा थियो । यसअघि चार वर्षका लागि नियुक्त पदाधिकारी तथा सदस्यको कार्यकाल गत वैशाख १५ गते सकिएको थियो । कुलपतिसहित सबै प्राज्ञसभा सदस्यको नियुक्तिका लागि २०८२ वैशाख २७ गते प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले दरखास्त माग गरेको भएपनि पदाधिकारी नियुक्ति हुन सकेको थिएन । 

कुलपति, उपकुलपति, सदस्यसचिवसहित विभिन्न विभागका प्रमुख र सदस्यमा गरी ९५ जनाको आवेदन परेको थियो । भाषा, साहित्य, कला र संस्कृतिसम्बन्धी क्षेत्रमा सिर्जना, अध्ययन तथा अनुसन्धान गरी सम्बन्धित विषयमा ख्याति आर्जन गरेका व्यक्तिलाई प्रतिष्ठानको पदाधिकारी र सदस्यमा नियुक्त गर्न सकिने व्यवस्था छ । 
 


प्रकाशित मिति: बुधबार, असार २४, २०८३  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा शनिबार, असार २७, २०८३
आत्मदाहको प्रयास गरेका राउतको निधन 
आत्मदाहको प्रयास गरेका राउतको निधन  शनिबार, असार २७, २०८३
प्रदेशमा विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन
प्रदेशमा विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन शनिबार, असार २७, २०८३
आत्मदाहकाे प्रयास गरेका राउत र  मण्डलकाे आईसीयूमा उपचार हुँदै
आत्मदाहकाे प्रयास गरेका राउत र  मण्डलकाे आईसीयूमा उपचार हुँदै शनिबार, असार २७, २०८३
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै शनिबार, असार २७, २०८३
पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु
पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु शनिबार, असार २७, २०८३
पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र शनिबार, असार २७, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP