Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
माैसम
  • Home
  • माैसम
  • देशभर सबैजसो सहरमा वर्षा हुने सम्भावना
देशभर सबैजसो सहरमा वर्षा हुने सम्भावना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २७, २०८३

काठमाडौं - आज देशभरको मौसम बदली भई सबैजसो सहरमा वर्षा हुने सम्भावना छ।जल तथा मौसम विज्ञान विभागले बुधबारका लागि सार्वजनिक गरेको देशका प्रमुख सहरहरूको मौसम पूर्वानुमान अनुसार सबैजसो सहरमा वर्षा हुने सम्भावना छ । 

केही दिनयता तराई क्षेत्रमा देखिएको अत्यधिक गर्मीबाट आज केही राहत मिल्ने देखिएकाे छ ।  मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ।  आज दिउँसो देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। मौसम पूर्वानुमान अनुसार काठमाडौँ, पोखरा, विराटनगर, धरान, जनकपुर, ओखलढुङ्गा, धनकुटा, जिरी र ताप्लेजुङलगायतका क्षेत्रमा दिउँसो मध्यम वर्षा हुनेछ। यी क्षेत्रहरूमा पानी पर्ने सम्भावना ४० प्रतिशत रहेको छ।

त्यसैगरी पश्चिम र कर्णालीका डडेल्धुरा, दिपायल, वीरेन्द्रनगर र जुम्लामा पनि मध्यम वर्षाकै सम्भावना छ। तराईका सहरहरू धनगढी, नेपालगन्ज, घोराही, भैरहवा र सिमरामा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान छ। वर्षाको सम्भावना रहे पनि तराईका सहरहरूमा तापक्रम भने उच्च नै रहनेछ।

Hardik health

आज धनगढीको अधिकतम तापक्रम ३८ देखि ४० डिग्री र नेपालगन्जको ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। काठमाडौँको अधिकतम तापक्रम भने २८ देखि ३० डिग्री सेल्सियसको बीचमा रहनेछ।दिउँसो सुरु भएको वर्षाको क्रम राति पनि जारी रहनेछ। रातिको समयमा पोखरा, भैरहवा, सिमरा, काठमाडौँ, विराटनगर, धरान र जनकपुरमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। यी क्षेत्रहरूमा राति पानी पर्ने सम्भावना ४० प्रतिशत छ।

देशका अन्य बाँकी सहरहरू जस्तै डडेल्धुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, जुम्ला, घोराही, ओखलढुङ्गा, धनकुटा, जोमसोम, जिरी र ताप्लेजुङमा भने राति मेघगर्जनसहित हल्का वर्षा हुनेछ।देशकै सबैभन्दा कम तापक्रम भने हिमाली जिल्लामा मापन हुनेछ। आज राति जोमसोमको न्यूनतम तापक्रम १० देखि १२ डिग्री र जुम्लाको न्यूनतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियससम्म झर्ने विभागको भनाइ छ। 


प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  १२:११
प्रतिक्रिया दिनुहोस्
थप माैसम
आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना
आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना बिहीबार, असार २५, २०८३
भारी वर्षाको सम्भावना,आवश्यक सावधानी अपनाउन  अनुरोध
भारी वर्षाको सम्भावना,आवश्यक सावधानी अपनाउन अनुरोध बुधबार, असार २४, २०८३
दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद्
दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् मंगलबार, असार २३, २०८३
केही स्थानमा मध्यम वर्षाको सम्भावना
केही स्थानमा मध्यम वर्षाको सम्भावना सोमबार, असार २२, २०८३
 गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना
 गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा शनिबार, असार २०, २०८३
आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना शुक्रबार, असार १९, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP