Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २१, २०८१

बेल्जियम - गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् बेल्जियमले एनआरएनए  उच्चस्तरीय समितिको वेबसाइटबाट  सदस्य बन्न आह्वान गरेको छ । सङ्घकी अध्यक्ष सीता सापकोटाले  एनसीसी बेल्जियमले  उच्चस्तरीय समितिको वेबसाइटबाट  सदस्य बन्न बेल्जियम निवासी सबै एनआरएनहरूलाई आह्वान गर्ने जानकारी दिइन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल गर्दै अध्यक्ष सापकोटाले अप्रिल ७ तारिख, २०२५ भित्र सदस्यता लिएर डेलिगेट्स बन्न आवेदन पनि दिन आह्वान गरिन् । गत मार्च १६, २०२५ मा बसेको एनआरएनए एनसिसी बेल्जियमको पूर्ण बैठकले एनआरएनएको एकता महाधिवेशन प्रयोजनका लागि सर्वोच्च अदालतको  परमादेश तथा परराष्ट्र मन्त्रालयको पछिल्लो पत्रलाई आत्मसात्  गर्दै आफ्नै व्यवस्थापनमा सदस्यता वितरण गर्ने निर्णय लिइएको तर तत्कालका लागि  उच्चस्तरीय समितिको वेबसाइटमार्फत सदस्यता लिन आह्वान गरिएको सापकोटाले जनाइन्  । 

 ‘हामी सर्वोच्च अदालतको परमादेश, उच्चस्तरीय समितिको म्यान्डेट र परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार अघि बढ्नेछौँ,' उनले भनिन्। सङ्घले  निर्धारित मितिभित्रै सदस्यता प्रक्रियामा सहभागी हुन अनुरोध पनि गरेको छ ।

Hardik health

यसैबिच बेल्जियम निवासी एनआरएनए अभियन्ता लोक दाहालले एनआरएनएको एमआइएस प्रणालीअनुसार  हालको एनसिसी सदस्यताको म्याद ३० मार्च २०२५ मा सकिएको देखाइएकाले  सदस्यता अवधि समाप्त भएपछि संस्थाको निरन्तरता सुनिश्चित गर्न सबै पक्षहरूबिच समन्वय आवश्यक रहेको बताएका छन् ।

एनआरएनए  आइसिसीका पूर्व  सह-कोषाध्यक्ष समेत रहेका दाहालले सर्वोच्च अदालतबाट जारी परमादेशलाई मध्यनजर गर्दै एनआरएनए उच्चस्तरीय समितिसँग सहकार्य र समन्वय गरी एकता महाधिवेशनलाई सकारात्मक रूपमा अघि बढाउन अपिल पनि गरेका छन्।

"उच्चस्तरीय समितिको पोर्टलमार्फत ०७ अप्रिल २०२५ भित्र सदस्यता नवीकरणको अवसर प्रदान गरिएको छ। संस्थाको स्थायित्व र समुन्नतिका लागि सबै एनआरएन साथीहरूले समयमै सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछु। साथै, सम्मानित सर्वोच्च अदालतलाई नै चुनौती दिने गरी सामाजिक सञ्जालमा विभिन्न भ्रामक सूचना फैलाइएको देखिएकाले, कुनै पनि भ्रममा नपर्नुहुन विनम्र अनुरोध गर्दछु," दाहालले बताएका छन् । 


प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस
विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस सोमबार, साउन १८, २०८३
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP