Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
  • #नेफिन
Search Here
समाचार
  • Home
  • समाचार
  • रारा विमानस्थलले निम्त्याएको विपत्ती,  दर्जनौ बस्ती पहिरोको उच्च जोखिममा 
रारा विमानस्थलले निम्त्याएको विपत्ती,  दर्जनौ बस्ती पहिरोको उच्च जोखिममा 
दानबहादुर बुढा
दानबहादुर बुढा बुधबार, भदौ २६, २०८१

मुगु - मुगुको हवाई यातायात सञ्‍चालन हुने रारा विमानस्थल ताल्चले सेवा सुविधासँगै विपत्ति पनि निम्त्याएको छ ।  पिच भएसँगै रारा विमानस्थल ताल्चले यति बेला मानविय तथा प्राकृतिक विपत्ति निम्त्याएको हो ।

रारा विमानस्थल ताल्चा पिच भएसंगै पानीको नहर बुका खोला,लेत्याखोला बुद्या खोलामा मिसाईएकाले विमानस्थलमुनिका छायाँनाथ रारा नगरपालिका वडा नं ४ का दर्जनौ बस्ती पहिरोको उच्च जोखिममा छन् ।

२०७२ सालमा ५ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रारा विमानस्थल पिच भएको थियाे । विमानस्थल नजिकबाट बग्ने नहरहरु बुका खोला, लेत्याखोला बुद्या खोलामा मिसाईएकाले त्यहाँकाे पानीले विमानस्थल  मुनिका बस्ती पहिराेकाे उच्च जोखिममा रहेका छन्  ।

यी खोलामा आउने बाढी पहिरोले सयौँ बिगा जमिन कटान गरेको र धेरैका घर बगाएको छ ।  पानी नै नआउने खोलामा हिजो आज पानी खलखल बगेको देखिन्छ । खोलामा पानी मात्रै होईन अहिलेको अवस्थामा बाढी नै आउँने पानीको बाहव हुन्छ । बाढीसँगै आउने पहिरोको त्रासका कारण बाढीको डरले खोला आसपासका स्थानीय रातभर जाग्रम बस्न बाध्य भएकाे स्थानीय  बताएका छन् । 

Hardik health

विमानस्थलबाट बग्ने पानीले खोला आसपासमा प्रतिवर्ष यसरी नै खेती योग्य जमिन कटान गर्दै जाने हो भने विमानस्थलको भविष्य पनि संकटमा पर्ने देखिन्छ । अहिले पनि विमानस्थलको उत्तरतिर जमिन भाँसिएको छ ।यसरी विमानस्थलमुनि पहिरो जादै गर्ने हो भने विमानस्थल मात्र संकटमा पर्ने हाेइन तर  शिरमा रहेको राराताल पनि संकटमा पर्ने स्थानीयको भनाई छ ।

रारा विमानस्थलबाट निस्कीएको मुख्य पानी बग्ने बुकाखोला किनाराका बस्तीहरु बस्ती पाटपटेनी, मुश्याचौर, माथिल्लो कालपाल्त, तल्लो कालापाल्त, कोष, दोवाट, कालाजुर लेत्याखोला किनारका बस्तीहरु, ढुमालेख, डाँडाजिउला, टहधारा र बुद्याखोला किनारका बस्तीहरु गिमखोला जुक्याना गाउँ खत्याडीकोट, गमगाढाको पावर हाउस लगायतका क्षेत्रहरु पहिरोको उच्च जोखिममा रहेका छन्  ।

विमानस्थल पिच भएको र त्यहाँ बाट बग्ने नहर बुकाखोलमा मिसाईएका छन भने अन्य लेत्याखोला, बुद्याखोलामा त्यसको विभिन्न क्षेत्रबाट बग्ने पानिका कारण विमानस्थल मुनिका दजनौ बस्ती पहिरोको जोखिमा परेका छन भने गमगढी बालै राताचौर हुर्दै पिना जोड्ने सडकपनि जोखिममा छ । यो सडक हुदै छायाँनाथ रारा नगरपालिका वडा नं ४,६,७,८ का बिद्यार्थी,स्थानीय सदरमुकाम गमगढी आउन यो सडक हुर्दै आउछन् । जोखिममोलेर सदरमुकाम जानुपरेको स्थानीयबासीको भनाई छ । 

लगातार आएको अबिरल वर्षाले खोलामै आएको बाढिकै कारण सोक्षेत्रका विभिन्न क्षेत्रहरुमा जमिन भासिदाँ सो क्षेत्रका स्थानिय बासिन्दा रातभर जाग्रम बस्नु परेकाे छायाँनाथ रारा नगरपालिका ४ का स्थानीय जङ्ख बहादुर भामले बताए । उनी भन्छन्,'पानीसँगै आउने बाढीले ताल्चा बिमानस्थल तलका बस्तीमा ९ वर्ष देखि दिनप्रतिदिन यस्तो समस्या थपिदै गएको छ । तर स्थानीय चिन्तित हुने सरोकारवाला निकायले वास्ता नगर्ने गरेका कारण समस्या थपिए ।'

विमानस्थलको पानीले गर्दा बुका खोलाले सयौ बिगाह जमिन पनि कटान् गरेको छ । खेतीयोग्य जमिन बालिनालि बगाएको छ । खोलाको आसपासका वस्ति जोखिममा परेका भएपनि यस प्रति कसैले ध्यान नदिएकाले समस्या वर्षेनि समस्या बल्लझिदै गएको छायाँनाथ रारा नगरपालीका वडा नं ४ का वडा अध्यक्ष लक्ष्मी प्रसाद भामले बताए । 

उनी भन्छन् ,'खोलाले खेतियोग्य जमिन पनी वर्षेनी यसरी नै कटान गर्ने हो भने दजनौ बस्ती पनि नरहने र वस्ती सार्नुको विकल्प छैन' ।  लगातार आएको अबिरल वर्षासँगै खोलामा आएको बाढिकै कारण सो क्षेत्रका स्थानिय बासिन्दा रातभर जाग्रम बस्नु परेको गुनासा, ताल्चा विमानस्थलले निम्त्याएको विपित्तीका बारेमा समस्या समाधान गर्न सम्बन्धित सरोकारवाला निकाया लाई मंगलबार वडाको तर्फ बाट ध्यानाकर्षण पत्र बुझाएका छाैँ , ' अध्यक्ष भामले भने । 

मानविय तथा प्राकृतिक विपत्ती ठुलो छ । स्थानीय सरकारले समस्या समधान गर्न नसक्ने देखिएकाले संघिय सरकार प्रदेश सरकारको आवश्यकता अपरिहार्य देखिएकाले समस्या समधानका लागि सस्कतिक पर्यटन तथा नागरिक उड्यन मन्त्रालय,वन तथा वातावरण मन्त्रालय,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश सुर्खेत,लाई ध्यानाकर्षण गराउदै रारा नागरिक उड्यन कार्यालय ताल्चा र जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानाकषर्ण गराईएको अध्यक्ष भामले बताए ।


प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रिपतिको समुपस्थितिमा राष्ट्रियसभाका अध्यक्षद्वारा उपाध्यक्षको गोपनीयताको शपथ
राष्ट्रिपतिको समुपस्थितिमा राष्ट्रियसभाका अध्यक्षद्वारा उपाध्यक्षको गोपनीयताको शपथ मंगलबार, चैत २४, २०८२
नेफिनको नयाँ कार्यसमितिबाट ३९ बुँदे कार्य याेजना सार्वजनिक
नेफिनको नयाँ कार्यसमितिबाट ३९ बुँदे कार्य याेजना सार्वजनिक मंगलबार, चैत २४, २०८२
एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ मंगलबार, चैत २४, २०८२
प्रतिनिधिसभा : बाँदर आतंक रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग
प्रतिनिधिसभा : बाँदर आतंक रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग मंगलबार, चैत २४, २०८२
चितुवाको आक्रमणबाट दुई घाइते
चितुवाको आक्रमणबाट दुई घाइते मंगलबार, चैत २४, २०८२
मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा  भट्ट नियुक्त गर्ने
मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा भट्ट नियुक्त गर्ने मंगलबार, चैत २४, २०८२
कामपाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै
कामपाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै मंगलबार, चैत २४, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP