Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • 'एनआरएनए मध्यपूर्वमा उन्यु फुलाउने बेला हो'
'एनआरएनए मध्यपूर्वमा उन्यु फुलाउने बेला हो'
जैबी राई चाम्लिङ
जैबी राई चाम्लिङ बिहीबार, भदौ २८, २०८०

दोहा - गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको ११औं अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएकाे छ । यसैबीचमा महाधिवेशन एक महिनापछि आगामी १७ अक्टोबर देखि १९ सम्म काठमाडौंमा गर्ने भएकाे छ ।

 पछिल्लो समयमा खस्कदो सामाजिक संस्थाको गरिमा र इतिहास पुर्णताजगी गर्ने खुट्किलो पार कसरी होला भन्ने सर्वत्रत्र चासो बढेको छ । विभिन्न क्षेत्रमा कार्यरत विभिन्न देशबाट सामाजिक अभियान्ताहरुले योग्यताको आधारमा नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरि रहेका छन् ।

सन २००३ मा सस्था स्थापना भए देखि यता २० औं वर्ष पार गर्दा समेत निरन्तर अभियानमा साथ दिँदै आएको मध्यपूर्वबाट मुख्य नेतृत्व अहिलेसम्म पाएका  छैनन् ।  यसपटक २० वर्षमा उन्यु समेत फुल्छ भन्ने नेपाली चलन चल्तीको किवदन्तीलाई मध्यपूर्वले सार्थक बनाउने सुनौलो अवसर रहेको छ ।

एनआरएनए अभियानमार्फत समाजसेवामा निरन्तर १५वर्ष देखि अनवरत रूपमा लागि रहेका मध्यपूर्व कतारमा सफल ब्यावसाय सन्चालन गर्दै आएका वर्तमान उपाध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) भावि अध्यक्ष पदका शसक्त उम्मेदवार हुन् । 

Hardik health

jb-rai1694674121.jpg

मध्यपुर्वलगायत विश्वाभरिका सामाजिक अभियान्ताहरुको विचार र मन फरक रहला तर लक्ष्य उदेश्य एक मत बनाएर सामाजिक सस्थाको मुख्य उदेश्य नेपालीका लागि नेपाली भन्ने मुल उदेश्य अनुरुप साझा रूपमा अगाडि बढौ भन्ने दृढ संकल्प बोकेर मध्यपुर्व देखि ,युरोप,ओसियाना लगायतका करिब ३५ राष्ट्र पुगेर त्यहाँ एनसीसी साथै सामाजिक अभियान्ता बुद्धिजिवीहरुसँग साक्षत्कार गर्दै उनले सुझाव संकलन गरि रहेका छन् ।

सन २००३ सस्था स्थापनाकाल देखि नै मध्यपूर्वले निरन्तर साथै दिँदै एनआरएनए अभियानलाई आजको यो उचाई सम्म पुर्याउनका लागि महत्त्वपूर्ण योगदान रहेको  कतारमा भएका सामाजिक अभियान्ता तथा निवर्तमान एनआरएनए प्रथम उपाध्यक्ष  जैबी राई चाम्लिङले बताएका छन् । 

सस्थामा मध्यपुर्वबाट अध्यक्ष पदमा शसक्त उम्मेदवार वर्तमान उपाध्यक्ष समेत रहेका शर्मालाई विश्‍वभरिका सामाजिक अभियान्ताहरुको साथ सहयोग र समर्थन रहने मध्यपूर्वका अभियान्ताहरुको विश्वास रहेको उनले बताए  ।

उनका अनसार औपचारिक रूपमा उम्मेदवारी घोषणा गरि नसके पनि मध्यपुर्वलगायत विश्‍व भरिका अभियान्ताहरुको सुझाव अनुसार साझा उम्मेदवारको रूपमा आफूलाई उभ्याउनका लागि प्रयासरत रहेका शालीन ब्याक्तित्व र बौद्धिक तर्क राख्न सक्ने संस्थागत क्षमता अनुभवले पुर्ण रूपमा सक्षम सामाजिक ब्यक्तिलाई मध्यपुर्वको तर्फबाट नेतृत्वमा पुग्ने अवसरका लागि विचार र मन फरक रहेका अभियान्ताहरुले समेत साझा लक्ष्य उदेश्य प्राप्तिका लागि एकमत हुनुपर्ने वर्तमान आवश्यकतालाई सामाजिक दृष्टिकोणबाट वस्तुगत परिस्थिति र समय सापेक्ष रूपमा बुझ्नु पर्दछ ।

खाडि मुलुक कतारलाई कार्यथलो बनाएर स्वदेश र विदेशका विभिन्न मुलुकमा व्यवसाय गर्दै आएका शर्मा प्रवासमा रहेका नेपाली व्यवसायीसँगै श्रमिकहरुको हकहितका लागि सक्रिय रहेकाे उनले बताए । शर्माले एनआरएनएलाई विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा चौतारी बनाउने प्रतिवद्धता जनाए। २१ औं शताब्दी अनुसार प्रविधीमैत्री एनआरएनए बनाउनु पर्ने धारणा उनको छ। ‘आजसम्म एनआरएन अभियानबाट हाँसिल गरेको अनुभव प्रयोग गर्दै थप जिम्मेवारी निर्वाह गर्ने अठोट लिएर अघि बढेको छु। विचार र मन फरक रहला लक्ष्य उदेश्य प्राप्तिका लागि एकमत हौंऔं ।

 


प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP