Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘सुवास’ छाडिगएका सुवास
‘सुवास’ छाडिगएका सुवास
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २७, २०८०

मंगलबार देशले एक समन्वयकारी नेतालाई गुमायो । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ नेकपा एमालेका उपाध्यक्ष थिए, इलाम–२ बाट निर्वाचित सांसद थिए । तर यो भन्दा बढी उनी अहिले देशमा भएको संविधानका समन्वयकर्ता थिए । वरिष्ठ अधिवक्ता हुँदै उनी नेपाल बार एसोसिएसनको महासचिवसम्म भए । एमालेभित्र संसदीय राजनीतिक खेलाडीकै रूपमा उनलाई हेर्ने गरिएको थियो । २०६३ को पुनःस्थापित प्रतिनिधिसभाको सभामुख भएका थिए नेम्वाङ । २०६५ र २०७० मा उनी संविधानसभा अध्यक्ष भए । दोस्रोपटकको संविधानसभाबाट संविधान जारी भयो । उनी इलामबाट पाँचपटक चुनाव जितेर सांसद भए ।

राजनीतिक वृत्तमा यो उचाइ पाउन उनले २०४८ अघिबाटै राजनीतिक यात्रा थालेका थिए । वरिष्ठ अधिवक्तासमेत रहेका नेम्वाङको संसदीय राजनीतिक यात्रा भने २०४८ बाट हो अघि बढेकोे । २०५२ सम्म राष्ट्रिय सभाको सदस्य रहेका नेम्वाङ २०५१ मै कानुन, न्याय तथा संसदीय राज्यमन्त्री बनेका थिए ।खरो कुरालाई दरोसँग घुमाउन सक्ने वाकपटुता भएका नेता नेम्वाङको जोड हुन्थ्यो वार्ता, सहमति र सहकार्य ।

प्रधानमन्त्री हुँदा दुईपटक संसद् विघटन गरेका उनकै दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नबोलेरै गलत भएको सन्देश नेम्वाङले दिने गरेका थिए । पछिल्लो समय एमालेभित्र उनले ओलीको खुलेरै पनि आलोचना गर्ने गरेका थिए । एमालेले सुन प्रकरणमा गरेको संसद् अवरोधलाई गलत भएको भन्दै ओलीको आलोचना गरेका थिए । नेम्वाङलाई ओलीले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनाए पनि उनले गठबन्धनलाई जोगाउन सकेमात्रै उम्मेदवार बन्ने अडान राखेका थिए ।

Hardik health

तर ओलीले राष्ट्रपतिलाई मात्र एकसूत्रीय माग बनाएपछि कांग्रेस नेता रामचन्द्र पौडेलले अवसर पाए । संविधान निर्माण र त्यसपछिका राजनीतिक घटनाक्रममा पनि नेम्वाङको भूमिका अविस्मरणीय छ । ओलीको अनुपस्थितिमा एमालेको संसदीय मोर्चा सम्हाल्ने गरेका नेम्वाङ २०७४ मै एमाले संसदीय दलको उपनेता थिए । यसपटकको निर्वाचनपछि पनि उपनेताकै भूमिकामा थिए । मृदुभाषी सुवास सबैसँग सम्पर्कमा रहन्थे । नेताहरु फोन उठाउन गाह्रो मान्छन् ।

सुवास जुनसुकै भूमिकामा पनि सहजै फोन उठाउने फर्काउने गर्थे । सूचनाको खानी नै थिए । कतिले त उनलाई ‘सूचने’ पनि भन्थे । एक त उनको नाम सुवासचन्द्र नेम्वाङको छोटो रुपमा अर्को सञ्चारकर्मीलाई सहजै सूचना दिने भएकोले पनि यो नाम जोडियो । पार्टीभित्रमात्र नभई नेम्वाङले जनताको मन जितेर संसारबाट बिदा भएका छन् । आफ्नो सुवास छरेर गएका छन् । अलबिदा समन्यवकारी नेता । 
 


प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आयोगसमक्ष बयानमा जानु बुद्धिमानी
आयोगसमक्ष बयानमा जानु बुद्धिमानी बिहीबार, पुस १०, २०८२
चुनावी वातावरण बनाउन स्वागतयोग्य कदम
चुनावी वातावरण बनाउन स्वागतयोग्य कदम बुधबार, पुस ९, २०८२
निर्वाचनप्रति बढ्दो संशय हटाऊ
निर्वाचनप्रति बढ्दो संशय हटाऊ मंगलबार, पुस ८, २०८२
बंगलादेश हेरौं, संयमता अपनाऔं
बंगलादेश हेरौं, संयमता अपनाऔं सोमबार, पुस ७, २०८२
शुल्क वृद्धि खारेजीले श्रमिकलाई राहत 
शुल्क वृद्धि खारेजीले श्रमिकलाई राहत  आइतबार, पुस ६, २०८२
निर्वाचन आचारसंहितामा ‘नयाँ प्रस्ताव’ सकारात्मक 
निर्वाचन आचारसंहितामा ‘नयाँ प्रस्ताव’ सकारात्मक  शुक्रबार, पुस ४, २०८२
विद्युतीय मतदानमा पूर्वतयारी नहुँदाको परिणाम
विद्युतीय मतदानमा पूर्वतयारी नहुँदाको परिणाम बिहीबार, पुस ३, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP