Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • कर्णाली उत्सवको चौंथो संस्करण सुरु
कर्णाली उत्सवको चौंथो संस्करण सुरु
शुक्रबार, फागुन ५, २०७९
791A0792
Hardik health
वीरेन्द्रनगर सुर्खेत – कर्णालीलाई चिन्ने र चिनाउने, बहस र विमर्शको उत्सव कर्णालीको उत्सवको चौंथो संस्करण सुरु भएको छ । कर्णालीको राजधानी सुर्खेतको बुलबुले उद्यानमा शुक्रबार सुरु भएको उत्सव कुडा कर्नालीको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरे । तीन दिनसम्म चल्ने उत्सवको उद्घाटन समारोहमा मुख्यमन्त्री शर्माले समृद्ध कर्णाली निमार्णका लागि छेडिएको यो बहसले कर्णालीको विकासमा सहयोग पुग्नेमा आफू विश्वस्त रहेको बताए । कर्णालीमा समस्याको ब्याख्या गर्नेहरुको कमी नभएको बताउँदै मुख्यमन्त्री शर्माले समस्याको समाधान गर्ने विषयमा छलफल केन्द्रीत गर्नुपर्ने बताए । त्यसका लागि निरन्तर छलफल र बहसको आवश्यक रहेको बताउँदै मुख्यमन्त्री शर्माले नीति निर्माण र कार्यान्वयनमा पनि अपनत्व लिनुपर्ने बताए । ‘हामीले कर्णालीका चुनौति र कर्णालीका संभावनाका विषयमा छलफल बहस निरन्तर गर्न आवश्यक छ । यसका लागि नीति निमार्ण र कार्यान्यवनमा अपनत्व लिनुछ । यी दुई कुरालाई एकसाथ अघि बढाउनुछ,’ मुख्यमन्त्री शर्माले भने, ‘बहस लिएर जनतासमक्ष पुग्ने र कार्यान्वयनका लागि जनस्तरबाट सहयोग पाउने कुरा जटिल कुरा हो । समृद्ध कर्णाली कसरी निमार्ण गर्ने भन्ने कुरामा छेडिएको यो बहसले सहयोग पुर्याउनेछ भन्ने विश्वास लिएका छौं ।’ मुख्यमन्त्री शर्माले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख व्यवस्थामा पुग्ने बाटो र तरिकाको बारेमा पनि बहस र बहस र छलफल गर्नुपर्ने बताए । ‘हामी सबैले चाहेको र सोचेको समाजवाद सुख हो र खुसी हो । हाम्रो सुख आर्थिक समृद्धिसंग जोडिएको छ । यसलाई आत्मसाथ गरेर छलफल र बहस चलाउनुछ,’ उनले भने ‘नेपाली नागरिकले राष्ट्रप्रतिको दायित्वबोध कसरी गर्छ भन्ने कुराले नै धेरै कुरा निर्धारण गर्छ । शिक्षा स्वास्थ्य, रोजगार र पूर्वाधारमा केन्द्रीत भएर बहस गर्दा नै सही ठाउँमा पुग्छौं भन्ने लाग्छ ।’ उद्घाटन समारोहमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले उत्सववलाई वीरेन्द्रनगर नगरपालिकाले गर्ने सहयोगमा कुनै कमी नहुने बताए । उनले उत्सवमा हुने बहसले प्रदेश सरकार र यस प्रदेशभित्रका सबै स्थानीय सरकारलाई एउटा मार्गनिर्देशन हुने बताए । राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले कर्णालका मान्छेको कुरा सुनाउने उदेश्यले कर्णाली उत्सवको आयोजना गरिएको बताए । उनले कर्णालीलाई संघीयता चाहिए पनि सामाथ्र्यको अभाव रहेकाले सामाथ्र्यको अभाव महसुस गरिएकाले कार्यक्रमको आयोजना गरिएको बताए । कुल १६ सत्र रहेको कर्णाली उत्सव ७ गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध सोमबार, फागुन ११, २०८२
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’ सोमबार, फागुन ११, २०८२
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ सोमबार, फागुन ११, २०८२
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP