काठमाडौं– सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२)मा जनमत पार्टीका महेशकुमार यादव विजयी भएको छ ।
उनले १३ हजार तीन सय २५ मत प्राप्त गरेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले सात हजार २३ मत पाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १३:१२