काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं–४ मा जित निकालेका छन् । थापाले फराकिलो मत अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई पछि पार्दै जित निकालेका हुन् ।
भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । तर औपचारिक घोषणा हुन भने बाँकी छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ ११:२६