Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • सडक निर्माणलाई तिब्रता दिन रास्कोट नगरपालिकाको अपिल
सडक निर्माणलाई तिब्रता दिन रास्कोट नगरपालिकाको अपिल
नमराज योगी
नमराज योगी शुक्रबार, साउन १, २०८३

कालिकोट-   रास्कोट नगरपालिकाले सडक निर्माणको काममा ठेकदारले गरेको ढिलासुस्ति प्रति गम्भीर चासो व्यक्त गर्दै विहिबार सार्वजनिक अपिल जारी गरेको छ।

कालिकोट जिल्लाको सान्नीघाट-सिपखाना कालोपत्रे निर्माण कार्यमा भएको ढिलाइका कारण स्थानियवासीले दैनिक भाेग्नुपरेकाे जोखिमपूर्ण यात्राप्रति गम्भीर चासो व्यक्त गर्दै रास्कोट पालिकाले ध्यानाकषार्ण गर्दै  विहिबार सार्वजनिक अपिल जारी गरेको हाे ।

नगर प्रमुख धर्मराज शाहीद्वारा जारी अपिलमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय, कालिकोट मार्फत केएस शान्तिदेव जेभीसँग भएको ठेक्का सम्झौताको अवधि सकिदा सम्म पनि सडक कालोपत्रे हुन नसकेपछि सार्वजनिक अपिल जारि गर्नुपरेको नगर प्रमुख शाहीले बताए ।

Hardik health

उन भने, 'निर्माण कार्यमा भएको ढिलाइका कारण स्थानिय वासीले धुलो, हिलो, जोखिमपूर्ण यात्रा, यातायात सञ्चालनमा कठिनाइ तथा शिक्षा, स्वास्थ्य, कृषि, व्यापार–व्यवसायलगायत दैनिक जनजीवनमा निरन्तर समस्या भोग्नुपरेको छ। '

केएस शान्तिदेव जे‍भीसँग भएको ठेक्का सम्झौताको पहिलो चरणमा काम समपन्न गर्न नसकेपछि पुन एक वर्षको लागि म्याथ थप गरेकोले उक्त सडक निर्माण कार्य समयमै सम्पन्न गराउन नगरपालिकाले सम्बन्धित निकाय र निर्माण व्यवसायीसँग पटक-पटक मौखिक तथा लिखित रूपमा समन्वय, ध्यानाकर्षण र आवश्यक पहल गर्दै आए पनि अपेक्षित प्रगति हुन नसकेको नगरपालिकाको भनाइ छ।

कम्पनिले रनिंग विलको आधारमा करिव ५२‍.८७ प्रतिशत विल भुक्तानी लगिसकेको भएतापनि सडक निमार्णकार्य सन्तोषजनक हुन नसकि ठेकदारको गैर जिम्मेवारी र ठुलो लापरर्वाही रहेको नगर उप प्रमुख मनिराज बरालले बताए । उनले भने उक्त सडक निमार्णमा आवस्यक सम्पुर्ण सहयोग नगरपालिका गर्न तयार रहदा पनि निमार्णकार्य सुस्त गतीमा रहेको बताए ।  

नगरपालिकाको प्रकाशित सार्बजनिक अपिलमा भनियको छ, आगामी आर्थिक वर्ष २०८३/०८४ को सुरुवातसँगै निर्माण व्यवसायीलाई पूर्ण रूपमा निर्माणस्थलमा परिचालन भई सडक निर्माण कार्यलाई तीव्रता दिन आग्रह गरेको छ। यदि अझै पनि सम्झौताअनुसार काम सम्पन्न गर्न बेवास्ता गरिए प्रचलित सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताअनुसार ठेक्का तोड्नेसम्मका कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसमक्ष औपचारिक अनुरोध गरिने चेतावनी समेत दिइएको छ।

रास्कोट नगरपालिकाले नागरिकलाई सहज, सुरक्षित र गुणस्तरीय सडक पहुँच उपलब्ध गराउनु आफ्नो प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै सडक निर्माण कार्य समयमै सम्पन्न गराउन आवश्यक समन्वय, सहजीकरण र पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट मंगलबार, भदौ २, २०८३
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ मंगलबार, भदौ २, २०८३
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP