Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पोखरा महानगर प्रमुख र सिछुवानका पर्यटन तथा संस्कृति विभाग प्रमुखबीच भेट
पोखरा महानगर प्रमुख र सिछुवानका पर्यटन तथा संस्कृति विभाग प्रमुखबीच भेट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ६, २०८१

सिछुवान - पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र चीनको सिछुवान प्रान्तका पर्यटन तथा संस्कृति विभाग प्रमुख वाङ यानबीच आज भेटवार्ता भएको छ । मङ्गलबार पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चीनको सिछुवान प्रान्तको छन्दुमा पहिलो व्यावसायिक चाटर्ड उडानपछि महानगरप्रमुख आचार्य र विभाग प्रमुख लिनबीच भएको भेटमा पोखराबाट छन्दुको नियमित उडान एवं पर्यटकीय साझेदारीलाई लक्षित गरी छलफल भएको महानगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रमुख आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको आकर्षक गन्तव्य भएको लिनलाई जानकारी दिएका थिए ।  अघिलो वर्ष पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको र पोखरामा निर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निरन्तरको प्रयासस्वरुप पहिलो व्यावसायिक चाटर्ड उडान गरिएको प्रमुख आचार्यले बताए । उडानलाई निरन्तरता दिन आग्रह गर्दै उहाँले महानगरका तर्फबाट निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे ।

चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गर्नुका साथै पोखरा भ्रमण वर्ष पनि घोषणा भएको उल्लेख गर्दै उनले धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई  पोखरासहित नेपालको भ्रमण गर्न विभाग प्रमुख लिनसँग आग्रह गरे ।  

Hardik health

विभाग प्रमुख लिनले दुवै देशका भू–भाग हिमालको काखमा रहेका र यहाँका मौसम पनि मिल्दोजुल्दो भएको बताएका थिए । छन्दु–पोखरा उडानलाई सफल बनाउनुुपर्नेमा जोड दिँदै उनले यसका लागि पर्यटक लक्षित योजना तयार गर्न महानगरलाई सुझाव दिए । छन्दुमा यही मे महिनामा पर्यटन व्यवसायीको सम्मेलन हुन लागेको जानकारी गराउँदै उक्त सम्मेलनमा सहभागी भई लाभान्वित हुन लिनले आग्रह गरे ।

छन्दुका लागि नेपालका महावाणिज्यदूत सुरेश राउतले सन् २०२१ देखि छन्दुमा महावाणिज्य दूतावास स्थापना भएको जनाउँदै आर्थिक कूटनीतिको महत्वपूर्ण पाटो पर्यटन पनि रहेको बताए । पोखरा पर्यटकीय रूपमा सुन्दर गन्तव्यका साथै आतिथ्यताका दृष्टिबाट अब्बल भएको बताउँदै उनको चीनबाट धेरै पर्यटक पठाउन आवश्यक समन्वय गर्ने उल्लेख गरे । 


प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
नाट्टाको ५९औँ साधारण सभा सम्पन्न
नाट्टाको ५९औँ साधारण सभा सम्पन्न आइतबार, साउन ३१, २०८३
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल शुक्रबार, साउन २९, २०८३
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध शुक्रबार, साउन २९, २०८३
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु बुधबार, साउन २७, २०८३
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर आइतबार, साउन २४, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल सोमबार, साउन १८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP