Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • आदिवासी सञ्चारकर्मीहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम
आदिवासी सञ्चारकर्मीहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २१, २०८१

काठमाडौं – सञ्चारकर्मीहरुलाई आदिवासी जनजाति पहिचान गराएर सधँै मूलप्रवाहमा आदिवासीका संवेदनशिलताका साथ जानकारी वा सम्प्रेषण गराउनका लागि दुई दिने आदिवासी जनजाति सञ्चारकर्मीहरुको विषयगत क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । आदिवासी जनजाति बिट लिएर मूलधारमा कार्यरत सञ्चारकर्मीहरुलाई लक्षित गरी राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपालको आयोजनामा  इन्डिजिनियस टेलिभिजन र आइटिभि नेपालको प्रसारक संस्था इन्डिजिनियस मिडिया फाउन्डेशनको सहकार्यमा सो कार्यक्रम काठमाडौंको पेन्सन भासना होटलमा सम्पन्न गरेको हो । 

उक्त कार्यक्रममा उद्घाटन सत्रमा कार्यक्रमको अध्यक्षतामा राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपालका अध्यक्ष  प्रतिमा गुरुङ, ,प्रमुख अतिथिमा सांसद राम बहादुर थापामगर,   अतिथिहरुमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष ङिमी शेर्पा ,इन्डिजिनियस मिडिया फाउन्डेशनका अध्यक्ष देव कुमार सुनुवार , सञ्चारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवा उपस्थित रहेका थिए । 

नेपालको विभिन्न क्षेत्रमा रहेर आदिवासीहरुको विषयहरुमा समाचार सम्प्रेषण गर्दा उनीहरुको अवस्था, साँस्कृतिक विविधता र उनीहरुको भूमि भूभाग र भूक्षेत्रमा गरिएका परम्परागत अभ्यास, ज्ञानलाई सत्य र संवेदनशील तरिकाले चित्रण गर्न दुई दिने कार्यक्रम गरेको हो । 

Hardik health

यस प्रकारको कार्यक्रमबाट आदिवासीहरको पहिचान गर्ने, उनीहरुका विषयवस्तुहरुलाई  परिचय गराउने कार्य गर्न सक्ने अपेक्षा गरिएको छ । त्रिविका उपप्राध्यापक एवम् राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघका अध्यक्ष प्रतिमा गुरङले बताइन्   ।

आदिवासी जनजाति पत्रकारिताको अभ्यास र चुनौतिहरका विषयमा इन्डिजिनियस मिडिया फाउन्डेशनका अध्यक्ष देव कुमार  सुनुवारले प्रशिक्षण दिए । त्रिविका उपप्राध्यापक एवम् राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघका अध्यक्ष प्रतिमा गुरङले सामाजिक विविधता र आदिवासी जनजाति तथा न्युन प्रतिनिधि भएका समुदायको अधिकारहर र पहिचानका बारेमा प्रष्टाइन् । जलवायु परिवर्तनको परिभाषा, यसका न्युनिकरण तथा अनुकुलनको अभ्यास, जलवायु न्याय, आदिवासी महिला, युवा तथा अपांगता भएकाहरको अधिकार हनन्विरद्धमा मिडियाको भूमिकाको बारेमा अदिवासी विज्ञ  डा. श्रीकुमार महर्जनले बताए । 

दोस्रो दिनमा मिडियामा अपांगताको सवालहरको प्रस्तुति मानध अधिकारमूखी ढाँचा र भाषागत शिष्टाचारका बारेमा कृष्ण गहतराजल प्रशिक्षण दिए । भूमि, भूभाग र भूक्षेत्र तथा प्राकृतिक स्रोतसँग आदिवासीको सम्बन्ध महिला, युवा तथा अपाँगता भएका आदिवासीको आत्मनिर्णयका अधिकार तथा स्वशासनमा मिडियाको भूमिकाका बारेमा लाहुरनिपका अधिवक्ता भिम राईल प्रशिक्षण दिए । परम्परागत प्रथाजनित संस्था र प्रथाजन्य कानुन र प्रथाजनित न्यायप्रणालीको समाचार रिपोर्टिडका बारेमा भुवन केसीले प्रशिक्षण दिए ।

aadibasi-1736061854.jpg
 

यसपछि इन्डिजिनियस कम्युनिटि रेडियो नेटवर्क आयोजनामा आदिवासी सामुदायिक रेडियो नेटवर्कका अध्यक्ष जगतमान लामाले सञ्चारमा आदिवासी जनजातिका नीति र प्रस्तावित सञ्चार विधेयकसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमका विषयमा अतिथिहर प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरसँग थिए । कार्यक्रममा अतिथिहरु नेकपा  माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद सुरेश आले मगर, नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका सांसद सुशिला थिङ , राष्टिय आदिवासी जनजाति महिला मन्चका अध्यक्ष ङिमी शेर्पा,चेपाङ समूदायका अध्यक्ष गोविन्द चेपाङ उपस्थित रहेका थिए । अतिथिहरले आदिवासी पत्रकारिताबारे सम्बोधन र सहभागीहरसँग अन्तरक्रिया गरेका थिए ।


प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री गुरुङ सुनसरी जाँदै
गृहमन्त्री गुरुङ सुनसरी जाँदै बिहीबार, साउन १४, २०८३
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै बिहीबार, साउन १४, २०८३
गोलबजारको एबी मलमा आगजनी
गोलबजारको एबी मलमा आगजनी बिहीबार, साउन १४, २०८३
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह बिहीबार, साउन १४, २०८३
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह 
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह  बिहीबार, साउन १४, २०८३
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु बिहीबार, साउन १४, २०८३
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP