Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्वतारोही पासाङ शेर्पालाई विमानस्थलमा भव्य स्वागत
पर्वतारोही पासाङ शेर्पालाई विमानस्थलमा भव्य स्वागत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ३१, २०८१
त्रिभुवन विमानस्थलमा पासाङ नामगेल शेर्पालाई स्वागत गर्दै

काठमाडौं  -  पाकिस्तानमा रहेको विश्वको १२ औं अग्लो हिमाल ब्रोड पिकको आरोहणसँगै विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमालको सफल आरोहण गर्ने पर्वतारोही पासाङ नामगेल शेर्पालाई विमानस्थलमा भव्य स्वागत गरेकाे  छ।

ब्रोड पिकको सफल आरोहण गरी फर्किएका पासाङ नामगेल शेर्पालाई पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङ, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डे र इमाजिन नेपाल ट्रेक्स कम्पनी र उनका साथिभाई परिवारले  त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेकाे हाे । 

उमेरले ५२ वर्ष पुगेका शेर्पाले साउन १२ मा ब्रोड पिक चढेका हुन् । उनी सन् २००७ मा आठ हजार चार सय मिटर अग्लो ल्होत्से शारको चुचुरोमा पाइला टेक्ने एक मात्र नेपाली आरोही बनेका छन‍् । खुम्बु गाउँपालिकाका पासाङ शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वाट हिमालहरुको आरोहण गर्न चीनमा रहेको शिशापाङ्मा हिमालबाट सुरु गरेका थिए । सन् २००६ मा शिशापाङ्मा हिमालको सफल आरोहणपछि २०२४ मा ब्रोड पिकको सफल आरोहणसगैं उनले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमालमा पाइला टेक्न सफल भएका छन् । 

Hardik health

पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले भने ,'नेपाल सरकारले कल्याणकारी कोषको स्थापना नगरे शेर्पा समुदाय विदेश पलायन हुने सम्भावना बढेकाे हुँदा यसका लागि विशेष जाेड दिनुपर्नेछ । ' हिमालमा भएकाे प्रदुषणले हिमालकाे अस्तित्व नै हराउने देखिएकाले  यसका लागि सरसफाई कोषको स्थापना गरी हिमाल आरोहणलाई सुरक्षित बनाउन प्रायासरत भएकाे उनले बताए ।  उनका अनुसार अबकाे सिजनमा ५७ पिक लागि आरोहण का लागि खुलाउने उनले बताए ।आगामी दिन मा आरोहण का लागि अझै व्यवस्थित बनाउने र यसका लागि हामी सबैले साथ सहयोग हुने । पासाङले ५२ वर्षकाे उमेरमा पनि धेरै राम्रो काम गरेकोमा खुशी व्यक्त गरे । 

कार्यक्रममा नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डेले भने, 'आराेहीहरुका लागि सहजता गर्नका लागि आराेही कल्याण काेषकाे पनि स्थापना गर्न पहल गर्दै यससँग जाेडिने नीति नियम बनाउन सबैकाे साथ र सहयाेगकाे पनि  आवश्यकता भएकाे  गरेकाे ले बताएका छन् ।  विश्वलाई नेपाल चिनाउनका लागि शेर्पा समूदाय लागि परेका छन्। हिमाल र शेर्पा एकअर्काकाे पर्यायवाची शाब्दिक अर्थ हुने उनले बताए । 

पासाङ नामगेललाई ‘हिमालय टाइगर’ भनेर पनि चिनिन्छ । धेरैजसो दिग्गज कोरियाली पर्वतारोहीहरूसँग हिमाल आरोहण गर्ने उनलाई हिमालमा आफ्नो बहादुरी देखाएका कारण कोरियालीहरूले ‘हिमालय टाइगर’ भन्ने गर्दछन् । यसबाहेक, उनले कञ्चनजङ्घा हिमालको रेन्ज (सीमा)मा रहेको यालुङ खाङ (८,५०५ मिटर)को पनि आरोहण गरिसकेका छन् । कोरियाका अमहोङ गिल र पासाङ नामगेल शेर्पा मात्र दुई व्यक्ति हुन् जसले सन् २००४ र २००७ मा यालुङ खाङ र ल्होत्से शार दुवै चुचुरोसँगै आरोहण गरेका थिए ।

 

 


प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान
लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान मंगलबार, माघ २०, २०८२
व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड
व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड आइतबार, माघ १८, २०८२
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन शुक्रबार, माघ १६, २०८२
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध बिहीबार, माघ १५, २०८२
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’ बिहीबार, माघ १५, २०८२
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी बिहीबार, माघ १५, २०८२
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु बुधबार, माघ १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP