Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कृषि
  • Home
  • कृषि
  • माछापालनबाट वार्षिक पाँच लाख नाफा कमाउँछिन् महिला कृषक याङजेन
माछापालनबाट वार्षिक पाँच लाख नाफा कमाउँछिन् महिला कृषक याङजेन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २, २०८१

काठमाडाैं  -  माछा पालन व्यवसायबाट रसुवाकी महिला कृषक याङजेन तामाङ मनग्य कमाउँछिन् । रसुवाकाे ठुलाे भार्खुमा उनले तेह्र वर्षदेखि माछा पालन व्यवसाय गर्दै आएकी छन् । 

रसुवा जिल्लाकाे गाेसाइकुण्ड गाउँपालिका वडा नम्बर ५ ठुलाे भार्खु वडा नम्बर ५ ठुलाे भार्खुकी कृषि रेम्बाे ट्राउट माछा पालन उद्योगकाे प्राेपाईटर  याङजेन तामाङले माछापालन व्यवसायबाट वार्षिक पाँच लाख नाफा कमाउने गरेकाे बताउँछिन् ।

उनले आफ्नो श्रीमान तेम्वा ग्याल्सेन तामाङकाे सहयाेग र साथमा व्यवसायलाई अगाडि बढाएकाे बताउँछिन् । २०६८ सालमा ५ राेपनी भिरालो जग्गामा २ वटा पाेखरीबाट सुरु गरेकी उनले सुरूमा ५ लाखकाे लगानी रहेकाे बताइन् । हाल उनकाे याे व्यवसाय कराेडकाे हाराहारीमा पुगेकाे छ । 

Hardik health

हिमाली आयाेजनाले व्यवसाय सञ्‍चालनमा  २५ प्रतिशत सहयोग गरेकाे उनले बताइन् । उनका अनुसार तत्कालीन कृषि विकास कार्यालय रसुवाले पनि प्राविधिकमा सहयाेग गरेकाे छ । करिव ३० वटा साना ठुला पाेखरीमा १५ हजार भुरा माछा र ६ हजार  खाने माछा रहेकाे उनी बताउँछिन् ।

उनले भनिन् , 'ठुलाे भार्खु डाँडामा, वाँदर लडने भिर, साधारण जग्गाकमा  साधारण कृषि बालिहरू लगाउँदै आइरहेका थियाैँ । गाउँ समाजमा सानोतिनाे विरामी,घेवा लगाएतका पर्वहरूमा पैसाले नपुग्ने, कमाई थिएन ।  चार छाेराछाेरी पढाउनु पर्ने । कसैले पत्याउँदैन थिए । त्यतिकैमा  श्रीमान  विदेश हानिए उता पनि राम्रो कमाई गर्न सकेनन्  र आफ्नै गाउँ फर्किएर  माछा पालन व्यवसाय सुरु गर्‍याैँ । ' 'हिमाली आयाेजना र कृषि विकास कार्यालयले सहयाेग गरिदिए  र माछा पाल्न हामीलाई हाैसला बढ्यो ,उनले भनिन्,' माछा पालन फस्टाउदै गयो ।'

अहिले ती दिन सम्झदा भक्कानाे छुटने र हिम्मत भने हार्न नहुने रहेछ  उनले बताइन् ।उनकाे हरेक मेराे दुख:सुखमा उनकाे श्रीमानले सहयाेग र  प्रेरणाका हाैसला दिएकाले पनि सफल भएकाे उनले बताइन् । उनले भनिन्,"भनिन्छ नि बरू चरेस खानु हरेस नखानु मेराे जीवनमा पनि लागू भयाे मैले हिम्मत हारिन्न त्यसकाे श्रेय मेराे श्रीमान हाे" उनले भनिन् "दुख त धेरै छ कहिले खाना खान पाइँदैन कहिले निन्द्रा नै मार्नु पर्छ ।"

उनले हाल रेस्टुरेन्टसमेत सञ्‍चालन गरेकी छिन् । उनको रेस्टुरेन्टमा माछा र खान ढिडाे  खान मानिसहरूकाे अेाइराे लाग्ने गर्छ । पहिले आफूसंँग पैसा नभएर सापटि नदिनेहरू आजभोलि उनीहरू नै सहयाेग माग्न आउन थालेकाे उनले सुनाइन् । 

 


प्रकाशित मिति: आइतबार, असार २, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
थप कृषि
मूल बीउका लागि कोदोखेती
मूल बीउका लागि कोदोखेती मंगलबार, साउन २६, २०८३
अलैँची रोप्न व्यस्त इलामका किसान
अलैँची रोप्न व्यस्त इलामका किसान मंगलबार, साउन २६, २०८३
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न मंगलबार, साउन १९, २०८३
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज मंगलबार, साउन १२, २०८३
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
आँपको उत्पादन बढ्यो, घटेन मूल्य सोमबार, साउन ११, २०८३
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा आइतबार, साउन १०, २०८३
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
कोशीमा ७४ प्रतिशत धान रोपाइँ बिहीबार, साउन ७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP