Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • ‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ आगामी वैशाख १ मा
‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ आगामी वैशाख १ मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, चैत २८, २०८२

त्रिशूली- नयाँ वर्ष-२०८३ को अवसरमा आगामी वैशाख १ गते नुवाकोटको दुप्चेश्वर महादेव मन्दिर परिसरमा ‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ सञ्चालन गर्न लागिएको छ । नेपाल रिङ रेस्लिङ सङ्घसङ्घको सहकार्यमा नेपाल रिङ रेस्लिङ सङ्घ, नुवाकोटको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नुवाकोट देशभरका चर्चित पन्ध्रजना भन्दाबढी रेस्लरले सहभागिता रहने शुक्रबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

नुवाकोटको दुप्चेश्वर मन्दिर यहाँको धार्मिक, साँस्कृतिक एवम् पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्दै मोफसलमा रिङ रेस्लिङ प्रतियोगिता विस्तारमा जोड दिन नुवाकोटमा प्रतियोगिता सञ्चालन गर्न लागिएको नेपाल रिङ रेस्लिङ सङ्घका महासचिव कमल तामाङ (नुवाकोटे टाइगर)ले जानकारी दिए । उनका अनुसार नुवाकोटमा यसअघि पहिलो र दोश्रो आर डब्ल समरस्ल्याम प्रतियोगिता, रेस्लिङ महाभीडन्तलगायतका प्रतियोगिता सम्पन्न भइसकेकाले ‘न्यू इयर ब्लास्ट’ प्रतियोगिता थप रोमाञ्चकसहित आकर्षक हुने दाबी गरिएको छ । 

रिङ रेस्लिङ प्रतियोगिताको सफल प्रतियोगिता सम्पन्न भइसकेकाले नेपाल रिङ रेस्लिङ नुवाकोटले यो पटक विभिन्न विधामा गराउने प्रतिस्पर्धाले नेपालमा रेस्लिङ खेलको महत्व बढाउदै खेल प्रतिको आकर्षणमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लर नुवाकोटे टाइगर, साइन, डेबिट, चट्टान, किङ्ग-रोबर्ट, उर्गेन, ठागू, तनु, आकृती सुजल, एक्स-हिरो, सिजे-वल्डलगायतका नेपालका एक दर्जन भन्दाबढी रेस्लरको महाभीडन्त समावेश गरिएको आयोजक नेपाल रिङ रेस्लिङ सङ्घ, नुवाकोट अध्यक्ष प्रलाद थापाले जानकारी दिए ।

Hardik health

प्रतियोगितामार्फत दुप्चेश्वर महादेव मन्दिरसहित सम्भावना भएर पनि प्रचारप्रसारको कारण ओझेलमा परेका नुवाकोटका धार्मिक, साँस्कृतिक एवं पर्यटकीयस्थलको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउदै आर्थिक उपार्जनसङ्घ जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
‘हेभी वेट’ (पुरुष) विधा अन्तरगत विजेताले गोल्डेन बेल्टसहित नगद  ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने महिला च्याम्पियनसिप विधाका विजेताले बेल्टसहित नगद  ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, पुरुष ट्याक्टिम हार्डकोर विधामा विजेताले मेडलसहित  ६० हजार रुपैयाँ र त्रिपल थ्रेट विधामा विजेताले मेडलसहित  २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

नेपाल रिङ रेस्लिङ सङ्घ, नुवाकोटले यसअघि शिवपुरी-७ सुर्यचौरमा ‘प्रथम आरडब्लु समरस्ल्याम रिङ रेस्लिङ प्रतियोगिता’ र दुप्चेश्वर मन्दिर परिसरमा ‘दोस्रो आरडब्लु समरस्ल्याम रिङ रेस्लिङ प्रतियोगिता’ गरेको थियो । यस्तै, शिबपुरी-६ स्थित गुर्जेमा रिङ रेस्लिङ प्रतियोगिता सम्पन्न गरेको थियो 


प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न मंगलबार, जेठ १२, २०८३
एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट
एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट आइतबार, जेठ १०, २०८३
क्रिकेट : नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती
क्रिकेट : नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती शुक्रबार, जेठ ८, २०८३
टि-२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित
टि-२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित शुक्रबार, जेठ ८, २०८३
टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य
टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य शुक्रबार, जेठ ८, २०८३
विश्वकप क्रिकेट लिग–२ः नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै
विश्वकप क्रिकेट लिग–२ः नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै शुक्रबार, जेठ ८, २०८३
राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि
राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP