Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
समाचार
  • Home
  • समाचार
  • आइपिएलमा ड्रिम–११ बन्यो मुख्य प्रायोजक
आइपिएलमा ड्रिम–११ बन्यो मुख्य प्रायोजक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ३, २०७७
Ipl
Hardik health
नयाँदिल्ली – इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को मुख्य प्रायोजकको घोषणा गरिएको छ । चीनियाँ कम्पनी भिभो यस सिजनको प्रतियोगिताबाट बाहिरिएसँगै ड्रिम–११ लाई आईपीएलको मुख्य प्रायोजकको रूपमा छनोट गरिएको हो । ड्रिम–११ ले २ सय ५० करोड भारतीय रूपैयाँमा आईपीएलको प्रायोजन अधिकार खरिद गरेको छ । चीनियाँ कम्पनी भिभोले एक सिजनको ४ सय ४० करोड भारतीय रूपैयाँ उपलब्ध गराउँदै आएको थियो । भिभोले दिदै आएको रूपैयाँ भन्दा नयाँ प्रयोजकको रूपमा ड्रिम ११ ले १ सय ९० करोड भारतीय रूपैयाँ कम दिनेछ । ड्रिम ११ फेन्टासी स्पोटर््स प्लेटफर्म हो । भारतमा आधारित यसका प्रयोगकर्ताले फेन्टासी क्रिकेट, हकी, फुटबल, कबड्डी र बास्केटबल खेल्न सक्छन् । मुख्य प्रायोजकको होडमा टाटा समूह समेत सहभागी थियो । आईपीएलको आयोजना सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब ईमिरेट्स (यूएई)मा सञ्चालन हुदैछ । आईपीएलको मुख्य प्रायोजकको दौडमा अनएकेडेमी, टाटा र बायजू समेत सहभागी थिए । अनएकेडेमीले २ सय १० करोड रूपैयाँको प्रस्ताव गरेको थियो । टाटाले १ सय ८० करोड र बायजूले १ सय २५ करोडको प्रस्ताव गरेको थियो । चीनसंग बढ्दो तनावका कारण आईपीएलको आयोजक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले भिभोलाई यस सिजनको प्रतियोगिताबाट बाहिर राख्ने निर्णय गरेको थियो । भिभोले सन् २०१८ देखि २०२२ सम्म ५ बर्षसम्म २ हजार १ सय ९ करोड रूपैयाँ (प्रत्येक सिजनको ४ सय ४० करोड)मा आईपीएलको मुख्य प्रायोजन अधिकार किनेको थियो । आईपीएल २०२० सेप्टेम्बरबाट सुरु भएर ५३ दिन चल्नेछ । आईपीएलको फाईनल खेल नोभेम्बर १० मा हुनेछ । बीसीसीआईका अनुसार आईपीएलमा एक दिनमा दुई खेल राखिनेछ । यसपटक आईपीएल बेलुका साढे ७ बजे सुरु हुनेछ । यसअघि आईपीएल राति ८ बजे सुरु हुने कार्यक्रम रहेको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  ०३:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP