Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • नाडा नेपालमा २९ सदस्यीय केन्द्रीय कार्यसमिति गठन
नाडा नेपालमा २९ सदस्यीय केन्द्रीय कार्यसमिति गठन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ९, २०८२

काठमाडौं-  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन भएको छ। अध्यक्ष सुरेन्द्रकुमार उप्रेती को अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले नयाँ कार्यसमिति गठनलाई पूर्णता दिएको हो।

नाडाको विधान २०७१ (संशोधन सहित)को दफा २०९७० बमोजिम गत पुस २५ गते काठमाडौंमा सम्पन्न निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित सदस्यहरूबाट पदाधिकारी चयन गरी कार्यसमिति विस्तार गरिएको जनाइएको छ।

नयाँ कार्यसमितिमा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती, निवर्तमान अध्यक्षमा करणकुमार चौधरी, संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई, उपाध्यक्षमा विक्रम सिंहानिया र अभिक ज्योति चयन भएका छन्। यसैगरी महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराथ पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल र सह(कोषाध्यक्षमा निलमणि पाठक चयन भएका छन्।

Hardik health

प्रदेशतर्फका सदस्यहरूमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दमोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा रहेका छन्।साधारण सदस्यतर्फ अनुपकुमार बराल, तोयनाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नवीनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरि, विकास जोशी र विमल साह रहेका छन्।

अध्यक्षबाट मनोनित सदस्यहरूमा दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी चयन भएका छन्। यसैबीच, अध्यक्ष उप्रेतीले नाडाका पूर्व अध्यक्षहरूको सम्मानमा एक विशेष भेटघाट तथा छलफल कार्यक्रमसमेत आयोजना गरेका छन्।
 


प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
बाग्मती प्रदेश सरकारद्वारा  २४ अर्ब ४९ करोड राजस्व संकलन
बाग्मती प्रदेश सरकारद्वारा  २४ अर्ब ४९ करोड राजस्व संकलन सोमबार, चैत ९, २०८२
आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा
आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा सोमबार, चैत ९, २०८२
मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति सोमबार, चैत ९, २०८२
सागर ढकालले  दिए उद्योग वाणिज्यको  केन्द्रीय सदस्यमा उम्मदवारी
सागर ढकालले दिए उद्योग वाणिज्यको केन्द्रीय सदस्यमा उम्मदवारी सोमबार, चैत ९, २०८२
मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व संकलन
मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व संकलन सोमबार, चैत ९, २०८२
सहकारीको अभिलेखीकरण बन्द हुँदै
सहकारीको अभिलेखीकरण बन्द हुँदै सोमबार, चैत ९, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP