Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • इरानले विश्वकप खेले-नखेलेको ट्रम्पले देखाएनन् चासो
इरानले विश्वकप खेले-नखेलेको ट्रम्पले देखाएनन् चासो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २०, २०८२

एजेन्सी-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकप फुटबल २०२६ मा इरानको सहभागितालाई लिएर आफूलाई कुनै चासो नभएको बताएका छन्। अहिले अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरिरहेका छन् भने इरानले पनि खाडी देशमाथि हमला गरेर जवाफ दिइरहेको छ। यसले गर्दा यी देशबीच तनाव उत्कर्षमा पुगेको छ।

सन् २०२६ को विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्। पोलिटिको पत्रिकासँग कुरा गर्दै ट्रम्पले भने, ‘इरानले खेल्ने कुरामा मलाई साँच्चै कुनै चासो छैन। इरान एउटा नराम्ररी पराजित भइसकेको देश हो। ऊ अहिले निकै कमजोर अवस्थामा छ।’

इरान लगातार चौथो पटक विश्वकपका लागि छनोट भएको छ। खेल तालिका अनुसार इरानले समूहका तीनै खेल अमेरिकामा खेल्दैछ। उसले लस एन्जलसमा न्युजिल्यान्ड र बेल्जियमसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल सियाटलमा इजिप्टसँग खेल्ने तय भएको छ।

Ncell
Hardik health

गत वर्ष अमेरिकाले इरानका तीनवटा आणविक केन्द्रहरूमा बमबारी गर्दा पनि इरानले विश्वकपबाट नाम फिर्ता लिएको थिएन। तर अहिलेको गम्भीर परिस्थितिका कारण इरानको फुटबल संघका प्रमुख मेहदी ताजले यस पटकको सहभागिताबारे शंका व्यक्त गरेका छन्। उनले इरानी टेलिभिजनसँग कुरा गर्दै अहिलेको अवस्थामा विश्वकप खेल्ने कुरा आफूहरूको अपेक्षाभन्दा टाढा रहेको बताएका छन्।

इरानको खेलकुद मन्त्रालयले यसबारे अन्तिम निर्णय लिने उनले बताए।विश्व फुटबलको सर्वोच्च निकाय फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले सबैको सहभागितामा सुरक्षित विश्वकप आयोजना गर्नु नै आफूहरूको मुख्य ध्यान रहेको बताएका छन्।
 


प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा
एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा शुक्रबार, भदौ २६, २०८३
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा बिहीबार, भदौ २५, २०८३
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य बिहीबार, भदौ २५, २०८३
एसीसी प्रिमियर कप: नेपाल र ओमानबीचको सेमिफाइनलमा आज
एसीसी प्रिमियर कप: नेपाल र ओमानबीचको सेमिफाइनलमा आज बिहीबार, भदौ २५, २०८३
भारी वर्षाले एसियाली खेलकुद प्रभावित
भारी वर्षाले एसियाली खेलकुद प्रभावित बुधबार, भदौ २४, २०८३
 एसीसी प्रिमियर कप: हङकङसँग नेपाल पराजित 
 एसीसी प्रिमियर कप: हङकङसँग नेपाल पराजित  मंगलबार, भदौ २३, २०८३
हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य
हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य मंगलबार, भदौ २३, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP