Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • इटली वेस्ट इन्डिजसँग पराजित
इटली वेस्ट इन्डिजसँग पराजित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ७, २०८२

काठमाडाैं - भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको आईसीसी टी२० पुरुष विश्वकपअन्तर्गत आज भएको खेलमा इटली वेस्ट इन्डिजसँग पराजित भएको छ।  एडेन गार्डेनमा भएको खेलमा वेस्ट इन्डिज ४२ रनले विजयी भएको हो। पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। 

१६६ रनको लक्ष्य पछ्याएको इटली १८ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनमा समेटिन पुग्यो। वेस्ट इन्डिजका लागि शाई होपले ७५ रनको पारी खेले। उनीबाहेक रोस्टन चेस र शरफेन रथरफोर्डले समान २४ तथा म्याथ्यु फोर्डीले १६ रन योगदान गरे। बाँकी ब्याटरले दोहोरो अंकको रन बटुल्न सकेनन्। 

इटलीका बेन मेनेन्टी र क्रिसन कालुगामेजले समान २ विकेट झार्दा अलि हसन र थोमस ड्राकाले समान १ विकेट लिए। इटलीका एन्थोनी मोस्का १९, जेजे स्मट्स २४, बेन मेनेन्टीले २६ रन हान्नेबाहेक बाँकी खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। वेस्ट इन्डिजका शेमर जोसेफले ४, म्याथ्यु फोर्डीले ३, गुणाकेश मोटीले २ र अकिल हुसेनले १ विकेट लिए। 

Hardik health

ग्रुप सीबाट वेस्ट इन्डिज चारवटै जितसहित सुपर ८ मा पुग्दा ३ जितसहित ६ अंक जोडेको इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ। स्कटल्यान्ड, इटली र नेपालले भने समान १ जितसहित २ अंक जोड्दै विश्वकपबाट विदा भएका छन्। जारी विश्वकपको यो समूहमा नेपालले अन्तिम स्थानमा रहँदै यात्रा टुंग्याएको छ। 

अन्य ग्रुपबाट सुपर ८ तय गरेका टोलीहरुमा एबाट भारत र पाकिस्तान, बीबाट श्रीलंका र जिम्बाब्वे तथा डीबाट साउथ अफ्रिका र न्युजिल्यान्ड छन्। सुपर ८ को ग्रुप १ मा भारत, साउथ अफ्रिका, वेस्ट इन्डिज र जिम्बाब्वे छन् भने ग्रुप २ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका छन्। 


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति
ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति सोमबार, चैत २३, २०८२
युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा
युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा सोमबार, चैत २३, २०८२
इजरायलमा इरानको मिसाइल आक्रमण जारी
इजरायलमा इरानको मिसाइल आक्रमण जारी सोमबार, चैत २३, २०८२
मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि
मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि सोमबार, चैत २३, २०८२
चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड
चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड सोमबार, चैत २३, २०८२
तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु
तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु सोमबार, चैत २३, २०८२
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान सोमबार, चैत २३, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP