काठमाडाैं - आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा दीपेन्द्र सिंह ऐरीले अर्ध सतक बनाएका छन् ।
मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालका तर्फबाट दीपेन्द्र सिंह ऐरीले अर्ध सतक बनाएका छन् ।
नेपालले १२६ रन बनाएकाे छ । उनले ३ चाैका हानेका छन् ।
समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण छ र जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ ।