काठमाडाैं - आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा गुल्सन झाले दाेस्राे पटक छक्का हानेकाे छन् । मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालका तर्फबाट दाेस्राे पटक छक्का हानेकाे हुन् ।
गुल्सन झाले ब्याटिङ गर्दै नेपाललाई पहिलाे छक्का हानेकाे हुन् । ललित राजवंशीको स्थानमा सोमपाल कामी नेपालको प्लेइङ ११ मा आएका छन् ।
समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण छ र जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ ।