Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • चलचित्र नृत्य संघ फुटबल कपको उपाधि सोल्टी एफसीलाई
चलचित्र नृत्य संघ फुटबल कपको उपाधि सोल्टी एफसीलाई
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ७, २०८२

ललितपुर-  नेपाल चलचित्र नृत्य संघ फुटबल प्रतियोगिताको उपाधि सोल्टी एफसीले जितेको छ । बक्स अफिस इन्टरनेसनल ग्रुपले आयोजना गरेको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगिताको फाईनल खेलमा कलाकार टोलीलाई ३-० गोल अन्तरले हराउँदै सोल्टीले उपाधि जितेको हो ।

बक्स अफिस इन्टरनेसनल ग्रुपले एक वर्षमा करिव ५३ वटा प्रतियोगिताहरु सञ्चालन गर्ने संस्थाको क्यालेन्डर अनुसार संस्थाले मंसिर ६  गते शनिबार एन्फा कम्प्लेक्स ललितपुरमा प्रतियोगिताको आयोजना गरेको  थियो । प्रतियोगितामा आयोजक बक्स अफिस फुटबल एकेडेमी,  कलाकार टोली, बिजय एफसी  र सोल्टी एफसीले सेमिफाइनलका खेलहरु खेलेको थिए ।

एन्फा रेफ्रीले सञ्चालन गरेको नेपाल चलचित्र नृत्य संघ फुटबल कपको सेमिफाइनलको पहिलो खेलमा आयोजक बक्स अफिस फुटबल एकेडमीलाई प्रसिद्ध अभिनेता धिरेन शाक्य सम्मेलित कलाकार टोलीले ४-० गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

त्यसैगरी अर्को दोस्रो सेमिफाइनल खेलमा सोल्टी एफसीले  विजय एफसीलाई ५-३ गोल अन्तरले हराउँदै कलाकार टोलीसँगको उपाधि भिडन्त पक्का गरेको थियो । फाईनल खेलमा धिरेन शाक्यको कप्तानीमा रहेको कलाकार टोलीलाई सोल्टी एफसीले ५-२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

Hardik health

सोल्टी एफसीबाट खेल्ने अधिकांश खेलाडीहरु व्यवसायिक रुपमा ‘ए’ डिभिजन खेल्दै गरेका युवा खेलाडीहरु समावेश थिए । व्यवसायिक रुपमा खेल्दै गरेका युवा खेलाडीहरुसँगको भिडन्तमा कलाकार टोली र विजय एफसीका खेलाडीले पनि कडा चुनौति पेस गरेका थिए ।

प्रतियोगिताको उत्कृट खेलाडी सोल्टी एफसीका कप्तान अजय राई, उत्कृष्ट डिफेन्डरमा कलाकार टोलिका अभिनेता धिरेन शाक्य, उत्कृष्ट मिडफिल्डरमा लोक गायक हरि डाँगी, उत्कृष्ट खेलाडी सोल्टी एफसीका सुमन राई  चुनिए भने गोलकिपरमा सोल्टी एफसीका रुबिन बोगटी छानिए । फेयर प्लेको अवार्ड बिजय एफसीलाई दिईएको थियो ।

बक्स अफिस इन्टरनेसनल ग्रुपले सञ्चालन गरेको बक्स अफिस फुटबल एकेडेमीमा लागातार तेस्रो वर्षसम्म इमान्दारीतापूर्वक आफ्नो उत्कृष्ट खेल प्रदर्शनलाई निरन्तरता दिएकोमा शंकर खडका, बिजय रिमाल, अमर खत्रीलाई गोल्ड मेडलसहित विशेष सम्मान गरिएको थियो ।  एकेडेमीका बरिष्ठ खेलाडी सुर्य खडका, रोहित तितुङ, फलित राई, विशाल चौलागाईं, विशाल पाठक क्षेत्री, ईश्वर चौलागाईं, रोजन फुयाल, रोशन गुरुङ, सिदार्थ क्षेत्री र अन्डर १४ को उदयमान खेलाडी प्रज्वल खड्कालाई विशेष सम्मान गरेको थियो ।

नेपाल चलचित्र नृत्य संघको अध्यक्ष जनक कार्कीको सभापतित्वमा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम निम्वाङको प्रमुख आथित्यतामा ललितपुर नृत्य संघका पुर्व अध्यक्ष प्रदीप रमण सिंह डंगोल, स्वस्थ्यकर्मी तथा अभिमको सदस्य रामजी श्रेष्ठ, महिला उधमी आस्मा राउत, वरिस्ठ इभेन्ट आयोजक तथा पत्रकार महेशजंग कुँवर, म्युजिक भिडियो निर्देशन अर्जुन पौडेल, ब्यावसायी सम्भु गिरी, युवराज खत्री, कलाकार तथा रुफटप बार्दली रिसोर्ट कपनका प्रमुख केदार खड्का, कलाकार हरिचन्द्र फुयाल गणेश थापा मगर, निर्माता बिनयराम श्रेष्ठ, बितरक निर्माता कलाकार सरोज शर्मा, सुनिता भट्टराई, महिला उद्यमी सावित्री घिमिरे ब्याबसायी सुर्य खड्काले बिजेता तथा उप बिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

नेपाली चलचित्रको एक अभिन्न अंग चलचित्रमा लाग्ने सम्पुर्ण नृत्यकर्मीहरुको सम्मानमा आफुले देशभर रहेको फुटबल क्लहरुलाई आह्वान गरि हरेक वर्ष यस्तो प्रकारको प्रतियोगिता नियमित रूपमा आयोजना गर्दै आएको संस्थाको अध्यक्ष आरके सुबेदीले बताए । कार्यक्रममा सभापति तथा नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनक कार्कीले यस्तो प्रतियोगिताले सम्पुर्ण नृत्यकर्मीहरुको शिर उच्च रहने भएकोले सम्पुर्ण खेलाडी, अफिसियल र रेफ्रीहरुलाई धन्यवाद व्यक्त गरेका छन्  ।

 


प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP