Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • काभा महिला नेसन्स लिग भलिबल स्थगित
काभा महिला नेसन्स लिग भलिबल स्थगित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २९, २०८२

काठमाडौं - हालको अस्थिर सामाजिक र राजनीतिक परिवेशका कारण काभा महिला नेसन्स लिग भलिबल स्थगित भएकाे छ । 

 नेपालमा आगामी नोभेम्बर १५ देखि २२ (कात्तिक ३० देखि मंसिर ७) गतेसम्म हुने तालिका रहेको काभा महिला नेसन्स लिग भलिबल प्रतियोगिताअनिश्चितकालका लागि स्थगित भएको हाे  ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को भर्चुअल बोर्ड बैठकले काठमाडौंको टुंडिखेलमा हुने भनिएको प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । काभाले नेपालमा उत्पन्न जटिल राजनीतिक परिस्थितिको समाधान चाँडै हुने अपेक्षा गर्दै सम्भव भएसम्म चाँडै प्रतियोगिता गर्ने आशा व्यक्त गरेको छ । 

Hardik health

नेपाल भलिबल संघ (एनभीए) ले पनि विज्ञप्ति जारी गर्दै अधिकांश राष्ट्रहरूले वर्तमान परिस्थितिमा टोली नेपाल पठाउन अस्वीकार गरेपछि प्रतियोगिता अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना चुनौतीपूर्ण बनेको उल्लेख गरेको छ  ।


प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
लुम्बिनी लायन्सको ‘मेन्टर’ मा रोबिन सिंह नियुक्त
लुम्बिनी लायन्सको ‘मेन्टर’ मा रोबिन सिंह नियुक्त बिहीबार, कात्तिक २०, २०८२
एन्फा मुख्यालयमा प्रदर्शन
एन्फा मुख्यालयमा प्रदर्शन बिहीबार, कात्तिक २०, २०८२
कर्णाली याक्सकाे जर्सी हिम क्षेत्रमा सार्वजनिक
कर्णाली याक्सकाे जर्सी हिम क्षेत्रमा सार्वजनिक बिहीबार, कात्तिक २०, २०८२
राइज नेपाल अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स च्याम्पियनसिप-२०२५ आयोजना हुने
राइज नेपाल अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स च्याम्पियनसिप-२०२५ आयोजना हुने बिहीबार, कात्तिक २०, २०८२
यूएईलाई दियाे नेपालले २४० रनको लक्ष्य
यूएईलाई दियाे नेपालले २४० रनको लक्ष्य बुधबार, कात्तिक १९, २०८२
आइसिसी विश्‍वकप क्रिकेट लिग–२ : युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै
आइसिसी विश्‍वकप क्रिकेट लिग–२ : युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै बुधबार, कात्तिक १९, २०८२
आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र युएई भिड्दै
आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र युएई भिड्दै बुधबार, कात्तिक १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP