Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मुग्लिन–पोखरा सडक
  • #विप्रेषण
  • #एचआइभी एड्स दिवस
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #वार्षिक साधारणसभा
  • #आगाेलागी_घटना
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • गाउँपालिकास्तरीय फुटबलमा झोङ र आर्चरीमा मुक्तिनाथ विजयी
गाउँपालिकास्तरीय फुटबलमा झोङ र आर्चरीमा मुक्तिनाथ विजयी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ९, २०८२

काठमाडौं- मुस्ताङमा यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ स्थित फल्याकमा गाउँपालिकास्तरीय ‘प्रथम अध्यक्ष कप’ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । यहाँ आयोजित हाइअल्टिच्युड सेभेन ए साइड फुटबलतर्फ वारागुङ(२ को युथक्लब (झोङ) र आर्चरी प्रतियोगितातर्फ जनप्रिय युवा क्लब (मुक्तिनाथ) विजयी भएका हुन् ।

 फुटबलको फाइनल प्रतिस्पर्धामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित जनशान्ति माध्यमिक विद्यालयलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै झोङ युथक्लब उपाधिको च्याम्पियन बनेको हो । प्रतियोगितामा काग छोेदे गुम्बाको फुटबल समूहले तृतीय स्थान हासिल गरेको छ । गाउँपालिकाअन्तर्गतका कूल ११ समूहको सहभागिता रहेको फुटबल प्रतियोगिता २०/२० मिनेट गरी ४० मिनेटको समय निर्धारण गरी नकआउट चरणमा सञ्चालन गरिएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी झोङ युथक्लबका सन्तोष श्रीस र सर्वोत्कृष्ट गोल किपर झोङकै छिरिङ धावा गुरुङ भएका छन् । यसैगरी सर्वाधिक गोलकर्ता जनशान्ति माध्यमिकका खेलाडी सन्तोष नेपाली घोषित भएका हुन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आयोजना तथा सेर्घुङ ल्हुङ्बुग युथक्लब फल्याकको सहआयोजनामा बिहीबारदेखि सुरु भएको प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी (धनुषवाण) तर्फ जनप्रिय युवाक्लब (मुक्तिनाथ)ले निर्धारित १५ डोरअर्थात् १५० पूर्णाङ्कमा १४१ अङ्कको योगफल जोड्दै च्याम्पियन बनेको हो । क्लबलाई पछ्याउँदै निर्धारित १५ डोरमा १३७ अङ्कको योगफल जोड्दै सेर्घुङ ल्हुङ्बुग युथक्लब (फल्याक) उपविजेता बनेको छ भने थोरङ्लापास युथक्लब (खिङ्गा) तेस्रो भएको छ । 

Hardik health

आर्चरीतर्फ सेर्घुङ ल्हुङ्बुग र थोरङ्लापास युवाक्लबको समान (१३८) अङ्कको योगफल भएपछि दुवै समूहलाई थप एक डोर थपिएको थियो । थपिएको अतिरिक्त डोरमा सेर्घुङ ल्हुङ्बुगले आठ अङ्क र थोरङ्लापासले सात अङ्क जोडेका हुन् ।

आर्चरीतर्फ जनप्रिय युवाक्लबका छिरिङ नर्बु गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् भने सवार्धिक अङ्क जोड्न सफल जनप्रियका अम्रित गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । आर्चरीतर्फ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका कूल १६ समूहको सहभागिता रहेको आर्चरी खेल संयोजक छिरिङ ङुटुक गुरुङले जानकारी दिए ।

    


प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा
एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा आइतबार, मंसिर २१, २०८२
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै आइतबार, मंसिर २१, २०८२
जनकपुरका कप्तान परिवर्तन
जनकपुरका कप्तान परिवर्तन शुक्रबार, मंसिर १९, २०८२
एनपिएल खेलका चौकाबापत एनसेलले  २हजार बढी शैक्षिक सामग्री वितरण गर्ने
एनपिएल खेलका चौकाबापत एनसेलले २हजार बढी शैक्षिक सामग्री वितरण गर्ने शुक्रबार, मंसिर १९, २०८२
जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने
जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने शुक्रबार, मंसिर १९, २०८२
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा गर्ने
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा गर्ने शुक्रबार, मंसिर १९, २०८२
एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?
एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? शुक्रबार, मंसिर १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP