Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • फुटबलर डियोगो जोटाको निधन
फुटबलर डियोगो जोटाको निधन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार १९, २०८२

काठमाडौं-इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको छ। स्पेनको जमोरा प्रान्तमा भएको सो दुर्घटनामा जोटाको ज्यान गएको समाचार संस्था मार्काले जनाएको हाे ।

२८ वर्षीय जोटा पोर्चुगलका राष्ट्रिय खेलाडी समेत हुन् र इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्दै आएका थिए। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहे पनि प्रारम्भिक जानकारीअनुसार गाडी अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ।

कारमा उनी उनका भाइसँगै थिए । दुवैको निधन भएको छ । रिपोर्टअनुसार कार दुर्घटनापछि आगो लागेको थियो । जोटाको केही दिनअघि मात्र विवाह भएको थियो । जोटाले गत सिजन लिभरपुलबाट प्रिमियर लिग फुटबलको उपाधि जितेका थिए भने गत महिना पोर्चुगलका लागि यूईएफए नेसन्स लिग फुटबलको पनि उपाधि जितेका थिए ।

Hardik health

यो खबरले फुटबल जगतमा गहिरो शोक छाएको छ।


प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु
दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु शुक्रबार, कात्तिक १४, २०८२
झापा महिला गोल्डकप सोमबारदेखि
झापा महिला गोल्डकप सोमबारदेखि शुक्रबार, कात्तिक १४, २०८२
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर बिहीबार, कात्तिक १३, २०८२
आइसिसी विश्वकप लिग–२ः नेपालद्वारा युएईसामु २३४ रनको लक्ष्य प्रस्तुत
आइसिसी विश्वकप लिग–२ः नेपालद्वारा युएईसामु २३४ रनको लक्ष्य प्रस्तुत बिहीबार, कात्तिक १३, २०८२
एनपीएलका लागि लुम्बिनी लायन्सले ‘आइकनिक प्लेयर’ चयन गर्दै
एनपीएलका लागि लुम्बिनी लायन्सले ‘आइकनिक प्लेयर’ चयन गर्दै बिहीबार, कात्तिक १३, २०८२
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा बिहीबार, कात्तिक १३, २०८२
विश्वकप क्रिकेट लिग–२ : नेपालले टस जितेर ब्याटिङ गर्दै
विश्वकप क्रिकेट लिग–२ : नेपालले टस जितेर ब्याटिङ गर्दै बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP