Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #ग्रोकिपिडिया
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • लाओसविरुद्ध नेपालको फराकिलो जित
एएफसी महिला एसियन कप लाओसविरुद्ध नेपालको फराकिलो जित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १६, २०८२

काठमाडौं– उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा आइतबार नेपालले फराकिलो जित हात पारेको छ । नेपालले लाओसलाई ९–० गोलअन्तरले पराजित गरेको हो । 

नेपालका लागि पहिलोपटक कप्तानी गरेकी सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरिन् । यस्तै अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमारी घिसिङले एक–एक गोल गरिन् । लाओसले एउटा आत्मघाती गोल गरेको थियो । नेपालले पहिलो हाफमा २–० गोलको अग्रता लिएको थियो । सावित्रा भण्डारी ‘साम्बा’ले कप्तानी गरेको खेलमा नेपालले पहिलो हाफमा लाओसविरुद्ध २–० गोलको अग्रता लिएको छ । नेपालले खेलको सुरुआतमा नै अग्रता बनायो । खेलको १२औं मिनेटमा अनिताले गोल गरिन् । सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि उनले गोल गरिन् ।

यस्तै खेलको ४४औं मिनेटमा नेपालका लागि अनिताको  क्रसमा सावित्राले गोल गरिन् । दोस्रो हाफमा नेपालले थप छ गोल गरेको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै नेपालका लागि सरु लिम्बूले गोल गरिन् । यस्तै खेलको ५५औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन् । उनले खेललाई ४–० गोलको अवस्थामा पु¥याइन् । लगत्तै रश्मीकुमारीले गोल गरिन् । नेपालले खेलको ७५औं मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन् । त्यसको एक मिनेटपछि साम्बाले नै व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई ६–० गोलको अग्रता दिलाइन् ।

Hardik health

यस्तै खेलको ८३औं मिनेटमा नेपालका लागि अनिता केसीले गोल गरिन् । नेपालले ८–० गोलको अग्रता बनायो । खेलको ८८औं मिनेटमा साम्बाको प्रहार लाओसका खेलाडीको खुट्टामा लाग्दै गोलमा परिणत भयो । योसँगै नेपालले तीन अंक जोडेको छ । आइतबारको खेल नेपालले १००औं अन्तर्राष्ट्रिय खेल हो । नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई आइतबार आराम गर्न दिइएको थियो । नेपाल रहेको समूह ‘एफ’मा लाओसका साथै उज्वेकिस्तान र श्रीलंका रहेका छन् ।


 


प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०९:५५
#एएफसी_महिला_एसियन_कप
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु
दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु शुक्रबार, कात्तिक १४, २०८२
झापा महिला गोल्डकप सोमबारदेखि
झापा महिला गोल्डकप सोमबारदेखि शुक्रबार, कात्तिक १४, २०८२
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर बिहीबार, कात्तिक १३, २०८२
आइसिसी विश्वकप लिग–२ः नेपालद्वारा युएईसामु २३४ रनको लक्ष्य प्रस्तुत
आइसिसी विश्वकप लिग–२ः नेपालद्वारा युएईसामु २३४ रनको लक्ष्य प्रस्तुत बिहीबार, कात्तिक १३, २०८२
एनपीएलका लागि लुम्बिनी लायन्सले ‘आइकनिक प्लेयर’ चयन गर्दै
एनपीएलका लागि लुम्बिनी लायन्सले ‘आइकनिक प्लेयर’ चयन गर्दै बिहीबार, कात्तिक १३, २०८२
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा बिहीबार, कात्तिक १३, २०८२
विश्वकप क्रिकेट लिग–२ : नेपालले टस जितेर ब्याटिङ गर्दै
विश्वकप क्रिकेट लिग–२ : नेपालले टस जितेर ब्याटिङ गर्दै बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP