Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सम्पन्न
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ८, २०८२

काठमाडौं -  सूर्य नेपाल गल्फ टुर २०२४-२५ कोअन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फच्याम्पियनसिप अन्तर्गत प्रो एमको उपाधि प्रोफेसनल गल्फररामे मगरको टिमले जितेको छ। गोकर्ण गल्फ कोर्समा आज प्रो रामे तथा  टिमले कुल १ सय५९ अंक सहित पहिलो भएको हो।

रामेले ४१ तथा एमेच्योरगल्फरहरू विष्णु बहादुर कार्की  र नोर्बु छिरिङ शेर्पाले ४०अंक बनाए। सायान बस्नेतले ३८ अंक जोडेका थिए। विजयी एमेच्योर खेलाडीहरूले क्यालवे इलाइट ड्राइभर प्रदान गरेकाे छ । 

प्रो दिनेश प्रजापतिको टिम १ सय ५१ अंक सहित दोस्रोभयो। दिनेशले ४० अंक जोडे। एमेच्योर गल्फरहरू अश्मांककार्की, वाङ्चेन ढोन्डुप र आश्रय बस्न्यातले समान ३७ अंक बनाए। प्रो तोरण विक्रम शाहीको टिमले १ सय ४४ अंक सहित तेस्रोभए। तोरणले ३८ अंक बनाए। एमेच्योर गल्फर आशिषमानशेरचनले ३६ तथा तरूण अग्रवाल र लिलाजङ्ग गुरूङलेसमान ३५ अंक जोडे।

Hardik health

महिलातर्फको उपाधि तारा कार्की चित्रकारले जितिन्। उनले३२ अंक बनाइन्। प्रतियोगिताको लङ्गेस्ट ड्राइभको उपाधिसंयोग शाहीले र क्लोजेस्ट टु दि पिनको उपाधि स्वदेशगुरूङले जिते‌। प्रो एमका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिकाप्रवन्ध निर्देशक रविकुमार रायवरम, सूर्य नेपालका उपाध्यक्ष(कर्पोरेट अफेयर्स) रवि केसी, नेपाल प्रोफेसनल गल्फर्सएसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, नेपाल गल्फसंघका अध्यक्ष टासी घले, गोकर्ण गल्फ क्लबका अध्यक्षसुहृद घिमेरे  र क्लब क्याप्टेन जोसेफ नाथनले पुरस्कारवितरण गरे। प्रो एममा २८ प्रो र १ सय १२ एमेच्योर गरी कुल१ सय ४० जनाको सहभागिता रहेको थियो।

सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्यनेपाल प्रिमियरको उपाधि एमेच्योर राहुल विश्वकर्मालेजितेका थिए। उनले  समग्रमा २१ अन्डर २ सय ६७ कोस्कोरमा भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै करियरकैदोस्रो उपाधि जितेका हुन्। समग्रमा १९-अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटीप्रो तर्फ पहिलो भएका थिए।उनले नगद ३ लाख प्राप्त गरे।

एमेच्योर सदभाव आचार्य समग्रमा १८-अन्डर २ सय ७० कोस्कोरमा तेस्रो भएका थिए। सिजनको अन्तिम प्रतियोगितामा३७ प्रो र १८ एमेच्योर गरी कूल ५५ खेलाडीले भाग लिएकादिए। सिजनको अन्त्यसँगै धरानका प्रो निरज तामाङ सूर्य नेपालगल्फ टुर २०२४-२५ को अर्डर अफ मेरिटको शीर्षस्थानमारहँदै नम्बर एक प्रोफेसनल गल्फर बन्न सफल भएका छन्।

टुरको २०२४-२५ सिजनको ८ प्रतियोगितामा ८ लाख ६७हजार ५ सय नगद पुरस्कार जित्दै उनी  नम्बर एक गल्फरबनेका हुन्।  यो सिजन आठ मध्ये सर्वाधिक ३ उपाधिनिरजले, दुई उपाधि एमेच्योर राहुलले, र एक-एक उपाधिएमेच्योर सदभाव, तथा तोरण र शुक्रले जिते। यो सिजन कुल ६७ लाख १० हजार नगद पुरस्कारको लागि‌ प्रो गल्फरहरूले प्रतिस्पर्धा गर्दा  ३८ खेलाडीले नगदपुरस्कार प्राप्त गरे।


प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने सोमबार, पुस २८, २०८२
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP