Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गभर्नर
  • #विश्व_पौडेल
  • #विद्यालय शिक्षा विधेयक
  • #भूकम्प
  • #मैथिली_भाषा
  • #कञ्चनपुर
  • #तरकारीमा खानै नहुने मात्रामा विषादी
  • #नेपाली_महिला_क्रिकेट
  • #धुलिखेल_साँगा_ सडक
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • गोकर्णेश्वरमा दोस्रो खुल्ला अन्तर्राष्ट्रिय कराते  प्रतियोगिता हुने
गोकर्णेश्वरमा दोस्रो खुल्ला अन्तर्राष्ट्रिय कराते  प्रतियोगिता हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ८, २०८२

काठमाडौं - गोकर्णेश्वरमा दोस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते  प्रतियोगिता हुने भएको छ । नेपाल सोतोकान कराते डो संघ काठमाडौँ जिल्ला समितिको आयोजनामा जेठ १० र ११ गते अन्तर्राष्ट्रिय स्तरको कराते प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थित शंखडोल कराते एकेडेमीको हलमा हुने सो प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि करिब ६ सय खेलाडीहरूको सहभागी रहने आयोजकले जनाइएको छ । जसमा नेपालबाट ४ सय जना (महिला/पुरूष) र बाहिर देशबाट २ सय जना (महिला ÷पुरूष) खेलाडीहरूको सहभागीता रहने बताएको छ । उक्त खेल प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि ४५ जना रेफ्रि रहने जनाएको छ ।

जेठ १० गते उद्घाटन हुने खेलमा उमेर र तौल समूह गरि पुरूष र महिला खेलाडी समूहलाई वर्गिकरण गरिएको छ । जसअन्तरगत २०केजी देखि ६५ केजी र खुल्ला तौलसम्म पुरूष तथा महिला दुबैतर्फको खेलाडी रहने आयोजकले जनाएको छ । साथै जुनियर काता र सिनियर दुबैतर्फ कातामा महिला र पुरूषबीचको छुटाछुट्टै प्रतिस्पर्धा रहने छ ।

उक्त नयाँ खेलाडीको उत्पादन र देशलाई अन्तराष्ट्रिय मञ्चमा प्रतिनिधित्व गराउने र अन्तरदेशीय सम्बन्ध निर्माण गर्ने उद्देश्यले सो प्रतियोगिताको आयोजना गर्न लागिएको नेपाल सोतोकान कराते डो संघ काठमाडौँ जिल्ला समितिका अध्यक्ष कुमार नेपालीले बताए ।

दोस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते  प्रतियोगिताबारे मंगलबार भएको पत्रकार सम्मेलनमा नेपाल सोतोकान कराते डो संघ केन्द्रीय कमिटिका प्रमुख प्रशिक्षक एवम् महासचिव गोविन्द श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष फुरलाक्पा शेर्पा, प्राविधिक कमिटि सदस्य एवम् वरिष्ठ प्रशिक्षक चित्र प्रसाद श्रेष्ठ, संघका केन्द्रीय सदस्य एवम् राष्ट्रिय रेफ्रि अंकध्वज मोते, केन्द्रीय सदस्य लाक्पा पाख्रिन, डो संघ काठमाडौँ जिल्ला सदस्य भवानी दंगाल र रामनारायण श्रेष्ठ लगायत खेलाडीहरूको उपस्थिति रहेको थियो ।
 


प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ११:१९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप खेलकुद
जुडो टोली बंगलादेश प्रस्थान
जुडो टोली बंगलादेश प्रस्थान बिहीबार, जेठ ८, २०८२
बिहीबारदेखि प्रधानमन्त्री कप भलिबल
बिहीबारदेखि प्रधानमन्त्री कप भलिबल बुधबार, जेठ ७, २०८२
थाइल्यान्डसँग नेपाल पराजित
थाइल्यान्डसँग नेपाल पराजित मंगलबार, जेठ ६, २०८२
थाइल्याण्डको बलियो लक्ष्य सामना गर्दै नेपाल
थाइल्याण्डको बलियो लक्ष्य सामना गर्दै नेपाल मंगलबार, जेठ ६, २०८२
पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा  नेपाल
पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा नेपाल सोमबार, जेठ ५, २०८२
महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट : नेपाललाई ११५ रनको लक्ष्य
महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट : नेपाललाई ११५ रनको लक्ष्य सोमबार, जेठ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
 उपभोक्ता समूहको कोषाध्यक्ष पदमा पर्यटन व्यवसायी कुँवरले दिए उम्मेदवारी
 उपभोक्ता समूहको कोषाध्यक्ष पदमा पर्यटन व्यवसायी कुँवरले दिए उम्मेदवारी
टोखाकाे गिनिज बुकधारी सजन डंगोलले गरे सगरमाथा सफल आरोहण
टोखाकाे गिनिज बुकधारी सजन डंगोलले गरे सगरमाथा सफल आरोहण
काठमाडौं जिल्लाका ११ वटै पालिकामा बुझायाे पत्रकार महासंघले सात बुँदे ध्यानाकर्षण पत्र
काठमाडौं जिल्लाका ११ वटै पालिकामा बुझायाे पत्रकार महासंघले सात बुँदे ध्यानाकर्षण पत्र
पाँच हजारले बढ्याे सुन
पाँच हजारले बढ्याे सुन
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP