Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
  • #अपहरण
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ १, २०८२

खोटाङ- नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेलमा आयोजना गरेको ‘खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता–२०८२’को उपाधि ललितपुरका बद्रीलाल नेपालीले जितेका छन्  । नेपाल सितोरियो कराँते सङ्घ खोटाङसँगको सहकार्यमा खेलकुद प्रतिष्ठानले आयोजना गरेको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत बुधबार सम्पन्न फाइनल खेलमा नेपालीले छ दशमलव पाँच अङ्क जोड्दै प्रथम स्थान ओगटेका  हुन् । 

सात राउन्डको प्रतियोगितामा समान साढे पाँच अङ्क जोड्दै सुनसरीका हिमाल राई दोस्रो तथा खोटाङका धिरेन राई तेस्रो भएका छन् । यसैगरी, रौतहटका रुपेश जैसवाल चौथो, सुनसरीका मुहाननर्सिङ श्रेष्ठ पाँचौँ, झापाका सुमन श्रेष्ठ छैटौँ, भोजपुरका प्रदीप राई सातौँ, काठमाडौँका नवीन तन्दुकार आठौँ, झापाका राजन सुवेदी नवौँ तथा मोरङका उमेश राई दशौँ हुनुभएको प्रतियोगिताका सहजकर्ता बुद्धिचाल सङ्घ खोटाङका अध्यक्ष सूर्य तामाङले जानकारी दिएका छन् । 

विभिन्न जिल्लाका ४१ जना खेलाडी सहभागी प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ हुने खेलाडीले क्रमशः रु २५ हजार, रु १५ हजार, रु १० हजार, रु आठ हजार, रु सात हजार तथा छैटौँदेखि दशौँसम्मका खेलाडीलाई जनही नगद रु चार-चार हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

Hardik health

दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित प्रतियोगितामा अनरेटेट, भेट्रान, जिल्ला प्रथम, १६ वर्षमुनिकाको सर्वोत्कृष्ट तथा नगर प्रथमसमेत चयन गरिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिएका छन्  । 

पाँच दिनदेखि जारी महोत्सवमा खुला पुरुष तथा खुला जुनियर महिला÷पुरुष टेबलटेनिस प्रतियोगिता पनि भइरहेको छ । खुला पुरुष टेबलटेनिस प्रतियोगितामा प्रथम, द्वितीय र सेमिफाइनलिष्टले क्रमशः नगद रु २५ हजार, रु १२ हजार ५०० र सेमिफाइनलिष्ट दुई जनाले रु छ हजार २५० का दरले पुरस्कार प्राप्त गर्नेछन् ।


प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सेनाको विशेष विमानबाट बंगलादेशी फुटबल टिम फर्किँदै
सेनाको विशेष विमानबाट बंगलादेशी फुटबल टिम फर्किँदै बिहीबार, भदौ २६, २०८२
एभरेष्ट महिला भलिबल लिगः ललितपुर र कर्णालीको तेस्रो जित
एभरेष्ट महिला भलिबल लिगः ललितपुर र कर्णालीको तेस्रो जित मंगलबार, भदौ २४, २०८२
विश्व च्याम्पियनसिपमा मुकेश पालले प्रतिस्पर्धा गर्ने
विश्व च्याम्पियनसिपमा मुकेश पालले प्रतिस्पर्धा गर्ने सोमबार, भदौ २३, २०८२
जावेदलाई काँस्य पदक
जावेदलाई काँस्य पदक आइतबार, भदौ २२, २०८२
ताजकिस्तानसँग नेपाल पराजित
ताजकिस्तानसँग नेपाल पराजित बिहीबार, भदौ १९, २०८२
एएफसी यु–२३ एसियन कप नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदै
एएफसी यु–२३ एसियन कप नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदै बुधबार, भदौ १८, २०८२
नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने
नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने सोमबार, भदौ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP