Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
  • #अपहरण
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • यु–१६ बैतडी छनोटः एनसिसी र युनाइटेड विजयी
यु–१६ बैतडी छनोटः एनसिसी र युनाइटेड विजयी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ३०, २०८२
File photo

बैतडी- बैतडीमा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ को जिल्लास्तरीय छनोट प्रतियोगिताअन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् । जसमा निङ्गलाशैनी क्रिकेट क्लब र बैतडी युनाइटेड क्रिकेट एकेडेमी विजयी भएका छन् ।

पाटनले दिएको एक सय ३५ रनको लक्ष्य एनसिसीले १५ ओभरमा दुई विकेटको क्षतिमा पूरा ग¥यो । जसमा विक्रम बोहरा अर्धशतकीय पारी खेल्दै ८७ रनमा अविजित रहे । उनी प्लेयर अफ दी म्याचसमेत भए । पाटनका जयबहादुर नाथ र श्याम विष्टले एक–एक विकेट लिए । यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको पाटन २० ओभरमा एक ३४ रनमा अलआउट भयो । दिपेस विकले अविजित २४ रन हिर्काए । एनसिसीका नवीनसिंह भाटले चार विकेट लिए ।

अर्को खेलमा युनाइटेडले दशरथचन्द एकेडेमीमाथि चार विकेटको जित निकालेको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । एक सय ३६ रनको विजय लक्ष्य युनाइटेडले १६ दशमलव एक ओभरमा छ विकेट गुमाउँदै पूरा गर्यो । जसमा म्यान अफ दी म्याचसमेत भएका मुकेश चन्दले ५५ रनको योगदान गरे । यसअघि ब्याटिङ गरेको एकेडेमी २० ओभरमा एक सय ३५ रनमा समेटियो । यस टोलीका नीरज थापाले सर्वाधिक ३८ रन जोडे ।

Hardik health

युनाइटेडका दीपक चन्दले चार विकेट लिए । वैशाख २६ गतेदेखि सुरु भएको प्रतियोगिता जेठ १ गते सम्पन्न हुनेछ । प्रतियोगितामा जिल्लाका सात टोलीको सहभागिता रहेको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए । छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले एसिसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि आगामी जेठमा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।


प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सेनाको विशेष विमानबाट बंगलादेशी फुटबल टिम फर्किँदै
सेनाको विशेष विमानबाट बंगलादेशी फुटबल टिम फर्किँदै बिहीबार, भदौ २६, २०८२
एभरेष्ट महिला भलिबल लिगः ललितपुर र कर्णालीको तेस्रो जित
एभरेष्ट महिला भलिबल लिगः ललितपुर र कर्णालीको तेस्रो जित मंगलबार, भदौ २४, २०८२
विश्व च्याम्पियनसिपमा मुकेश पालले प्रतिस्पर्धा गर्ने
विश्व च्याम्पियनसिपमा मुकेश पालले प्रतिस्पर्धा गर्ने सोमबार, भदौ २३, २०८२
जावेदलाई काँस्य पदक
जावेदलाई काँस्य पदक आइतबार, भदौ २२, २०८२
ताजकिस्तानसँग नेपाल पराजित
ताजकिस्तानसँग नेपाल पराजित बिहीबार, भदौ १९, २०८२
एएफसी यु–२३ एसियन कप नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदै
एएफसी यु–२३ एसियन कप नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदै बुधबार, भदौ १८, २०८२
नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने
नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने सोमबार, भदौ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP