Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
विश्व
  • Home
  • विश्व
  • सौर्य ऊर्जा उत्पादन क्षमता ३० प्रतिशतले वृद्धि हुने अनुमान
सौर्य ऊर्जा उत्पादन क्षमता ३० प्रतिशतले वृद्धि हुने अनुमान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १०, २०८२

एजेन्सी -  हालै प्रकाशित प्रतिवेदनका अनुसार सन् २०२५ मा विश्वभर सौर्य (फोटोभोल्टाइक) ऊर्जा उत्पादन क्षमतामा करीब ३० प्रतिशत तथा हावाबाट उत्पादन हुने ऊर्जा क्षमतामा १० प्रतिशतभन्दा बढी वृद्धिको अपेक्षा गरिएको छ । फोटोभोल्टाइक ऊर्जा भन्नाले सूर्यको प्रकाशलाई सिधै विद्युत् ऊर्जा (बिजुली) मा रूपान्तरण गर्ने प्रविधिबाट प्राप्त ऊर्जा हो।

यस प्रविधिमा विशेष प्रकारका अर्धचालक पदार्थ (जस्तै: सिलिकन) प्रयोग गरिन्छ, जुन सूर्यको किरण पर्दा इलेक्ट्रोनहरू उत्सर्जन गर्छन् र त्यसैबाट विद्युत् उत्पन्न हुन्छ। फोटोभोल्टाइक प्रणालीलाई सामान्यतया सौर्य प्यानल वा सोलार प्यानल भनिन्छ, जुन घर, भवन, उद्योगदेखि लिएर सौर्य पावर प्लान्टहरूमा प्रयोग हुन्छ।

यो स्वच्छ, नवीकरणीय र वातावरणमैत्री ऊर्जा स्रोत हो, जसले पारम्परिक जीवाश्म इन्धनमा निर्भरता घटाउन महत्वपूर्ण भूमिका खेल्दछ। उक्त प्रतिवेदन ग्लोबल इनर्जी इन्टरकनेक्शन डेभलपमेन्ट एन्ड कोअपरसन अर्गनाइजेशन तथा चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्र (सीएमए) द्वारा संयुक्त रूपमा सार्वजनिक गरिएको हो। यो प्रतिवेदनले विश्वस्तरमा तथा प्रमुख देशहरूमा नवीकरणीय ऊर्जाको दीर्घकालीन सम्भाव्यता र प्रवृत्तिहरूको विश्लेषण गर्दै पहिलोपटक पूर्वानुमान प्रस्तुत गरेको हो।

Hardik health

यस अध्ययनमा मौसम सम्बन्धी तत्वहरूलाई ऊर्जा उत्पादनसम्बन्धी पूर्वानुमानमा समावेश गरिएको छ, जसले ऊर्जा र मौसम विज्ञान क्षेत्रको सहकार्यमा उल्लेखनीय प्रगति दर्शाउँछ। वर्तमानमा, विश्वको ऊर्जा संरचना एक गहिरो रूपान्तरणको चरणमा रहेको छ, जसमा हावा र सौर्य ऊर्जा जस्ता नवीकरणीय स्रोतहरूको योगदान निरन्तर वृद्धि भइरहेको छ।

सन् २०२४ को अन्त्यसम्ममा, विश्वभर पवन तथा सौर्य जस्ता नवीकरणीय ऊर्जाको कुल जडित क्षमता १.४५ अर्ब किलोवाटमा पुगेको छ, जुन इतिहासमै पहिलोपटक तापीय ऊर्जा क्षमताभन्दा बढी हो। चीन मौसम विज्ञान प्रशासन (सीएमए) का उपप्रमुख श्री सिओङ शाओयुआनले संस्था नवप्रवर्तनमा आधारित दृष्टिकोणमार्फत ऊर्जा मौसम विज्ञान पूर्वानुमानलाई अझ प्रभावकारी र समयमै उपलब्ध गराउने कार्यमा प्रतिबद्ध रहेकाे बताएका छन् ।

उहाँका अनुसार,सीएमएले अनुसन्धानको परिणामलाई व्यावहारिक प्रयोगमा रूपान्तरण गर्न गति दिने, नवीकरणीय ऊर्जा मौसम विज्ञानको प्रमुख विषयमा संयुक्त अनुसन्धानलाई प्रवर्द्धन गर्ने तथा संबन्धित मापदण्डहरूको विकासमा सहकार्य गर्ने लक्ष्य राखेको छ।

 


प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते आइतबार, साउन १७, २०८३
चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो आइतबार, साउन १७, २०८३
अत्यधिक गर्मीका कारण हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने
अत्यधिक गर्मीका कारण हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने आइतबार, साउन १७, २०८३
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी आइतबार, साउन १७, २०८३
गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु
गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु आइतबार, साउन १७, २०८३
निजी लगानी योजनामा परामर्श जारी राख्ने पक्षमा फिफा
निजी लगानी योजनामा परामर्श जारी राख्ने पक्षमा फिफा शुक्रबार, साउन १५, २०८३
सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु
सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP