Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • नेपालले पायो १७५ रनको लक्ष्य
टी-२०आई सिरिज नेपालले पायो १७५ रनको लक्ष्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ३१, २०८१

काठमाडौं - हङकङमा जारी हङकङ टी-२०आई सिरिजको उपाधि जित्नका लागि नेपालले कुवेतबाट १७५ रनको लक्ष्य पाएको छ ।

मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेठ गुमाएर १७४ रन बनाएको थियो ।

कुवेतले ब्याटिङमा सानदार सुरुवात गरेपनि नेपाली बलरहरुले उत्कृष्ट कमब्या गरेपछि स्कोरमा रोकियो ।पावर प्लेमै ७१/१ रन बनाएको कुवेतले ९ ओभरमा १००–२ रन बनाएको थियो । नेपालले टी२०आईमा पावर प्लेमा खर्चेको यो धेरै रन हो । यसअघि १९औं एसियन गेम्समा भारतले नेपालविरुद्ध पावर प्लेमा ६३ रन जोडेको थियो ।

Hardik health

कुवेतको आक्रमक सुरुवात हेर्दा २०० रनको स्कोर हुने सम्भावना देखिएको थियो । तर नेपाली बलहरुले पुनरागमन गरे । कुवेतले अन्तिम ११ ओभरमा ७४ रन मात्र बनाउन सक्यो ।कुवेतका लागि ओपनर राजिभा सान्दारुवानले सर्वाधिक ६३ रन बनाए । उनले ३६ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै अर्का ओपनर क्लिन्टो अन्टोले १४ बलमा २६ र उस्मान पटेलले १५ बलमा २३ रन जोडे । मिट भवसारले ८ बलमा १६ रन बनाए ।

नेपालका लागि बलिङमा सोमपाल कामीले ४ ओभरमा २६ रन खर्चेर तथा नन्दन यावदले ४ ओभरमा ३४ रन खर्चेर समान २ विकेट लिए । करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।क्लिन्टो अन्टोलाई पाँचौ ओभरमा आउट गर्दै कुवेतको ओपनिङ साझेदारी तोडेका नन्दनले सातौं ओभरमा मिभ भवसाराई आउट गर्दै व्यक्तिगत र टिमको लागि दोस्रो विकेट लिएका थिए ।

कुशल भुर्तेलले १२ औं ओभरमा उस्मान पटेललाई बोल्ड गर्दै नेपालला२ तेस्रो सफलता दिलाए ।लगत्तै अर्को ओभरमा करण केसीले डेन्जरम्यान राजिभालाई आउट गर्दै खेल नेपालको पक्षतिर तानेका थिए ।१५औं ओभरमा बिलाल ताहिर रनआउटको शिकार बनेपछि कुवेतले पाँचौ विकेट गुमायो । १७औं ओभरमा सोमपालले मुहम्मद उमरलाई बोल्ड गरे । सोमपालले नै १९औं ओभरमा यासिन पटेललाई आउट गरे ।


प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १३:१५
#टी-२०आई सिरिज
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा शनिबार, असार २७, २०८३
फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश शुक्रबार, असार २६, २०८३
एन्फाका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त
एन्फाका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त बुधबार, असार २४, २०८३
क्वाटरफाइनलमा ७२ वर्षपछि पुग्याे स्विट्जरल्यान्ड
क्वाटरफाइनलमा ७२ वर्षपछि पुग्याे स्विट्जरल्यान्ड बुधबार, असार २४, २०८३
फिफा विश्वकप : अर्जेन्टिनाको रोमाञ्चक जित
फिफा विश्वकप : अर्जेन्टिनाको रोमाञ्चक जित बुधबार, असार २४, २०८३
अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा मंगलबार, असार २३, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP