Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #हिप–हप
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #ज्योति_विकास_बैंक
  • #जसपा
  • #स्याकार_कम्पनी
Search Here
विश्व
  • Home
  • विश्व
  • “अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित”
“अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित”
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १६, २०८१
Hardik health

काबुल- जलवायु प्रकोपका कारण सन् २०२४ मा अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले मङ्गलबार प्रकाशित एउटा प्रतिवेदनमा जनाएको छ । “गत १२ महिनामा लगभग नौ लाख व्यक्तिहरू जलवायु जोखिमबाट प्रभावित भएका छन्,” आईओएमले प्रतिवेदनमा उल्लेख गरेको छ ।

“पश्चिमी हेरात र फराह प्रान्तहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।” यस हप्ता, दक्षिणपश्चिम अफगानिस्तान मुख्यतया फराहमा बाढी, असिना र आँधीका कारण ३९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । अफगानिस्तान जलवायु परिवर्तनको लागि छैठौं सबैभन्दा जोखिममा रहेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार खडेरी, बाढी र घट्दो कृषि उत्पादकत्व प्रमुख चुनौतीहरू हुन् ।

गत मे महिनामा आएको बाढीले सयौंको ज्यान लिएको थियो । अफगानिस्तानमा ८० प्रतिशत मानिसहरू खेतीपातीमा निर्भर रहेका छन् । “अफगानिस्तानका ११ लाख भन्दा बढी मानिस भविष्यमा जलवायु–प्रेरित प्रकोपबाट गम्भीर प्रभावको उच्च जोखिममा छन्,” आईओएमले जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
हसिनाको मृत्युदण्ड, बंगलादेशको राजनीतिक भविष्य
हसिनाको मृत्युदण्ड, बंगलादेशको राजनीतिक भविष्य बुधबार, मंसिर ३, २०८२
 पहिलो जी–२० शिखर सम्मेलन,  जलवायु प्रकोपविरुद्ध थप जिम्मेवारीको आग्रह
 पहिलो जी–२० शिखर सम्मेलन,  जलवायु प्रकोपविरुद्ध थप जिम्मेवारीको आग्रह बुधबार, मंसिर ३, २०८२
बंगलादेशको अनुरोधलाई भारतले जवाफ नदिनेमा सजीब वाजेद आशावादी
बंगलादेशको अनुरोधलाई भारतले जवाफ नदिनेमा सजीब वाजेद आशावादी बुधबार, मंसिर ३, २०८२
चीनद्वारा तीन नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण
चीनद्वारा तीन नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण बुधबार, मंसिर ३, २०८२
साउदी राजकुमारको सम्मानमा  ट्रम्पद्वारा रात्रिभोज
साउदी राजकुमारको सम्मानमा  ट्रम्पद्वारा रात्रिभोज बुधबार, मंसिर ३, २०८२
शान्ति वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बुधवार टर्की जादै
शान्ति वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बुधवार टर्की जादै मंगलबार, मंसिर २, २०८२
अमेरिकी सांसदहरू एपस्टेन फाइल सार्वजनिक गर्न निर्णायक मतदानतर्फ
अमेरिकी सांसदहरू एपस्टेन फाइल सार्वजनिक गर्न निर्णायक मतदानतर्फ मंगलबार, मंसिर २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP