Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #मगर_दिवस
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #नेपाली कांग्रेस
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #निर्वाचन_प्रहरी
  • #थुनेलो_रोग
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • रिमठीम पर्यटन सञ्जालकाे सोनाम ल्होछार कार्यक्रम सम्पन्न, खनिए पर्यटन संस्थासँग अध्यक्ष सिङ
रिमठीम पर्यटन सञ्जालकाे सोनाम ल्होछार कार्यक्रम सम्पन्न, खनिए पर्यटन संस्थासँग अध्यक्ष सिङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १, २०८१

काठमाडौं – मञ्जुश्री संवत्र २०६१ डुल (सा पुख्री) ल्हो– सर्प वर्ष सोनाम ल्होछारको अवसरमा तामाङ रिमठीम पर्यटन सञ्जालले काठमाडौंको काठे सिम्बु ठहिटीमा एक कार्यक्रम गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

बिहीबार भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा रूबी भ्यालीका गाउँपालिका अध्यक्ष राम सिङ तामाङ रहेका थिए । उनले शुभकामना दिने क्रममा पर्यटन क्षेत्रमा काम गर्नका लागि बनिएका संस्थाले वास्ता नगरेकोमा आक्रोश पोखाएका हुन्  ।

रूबी भ्यालीका धेरै युवाहरू कामको खोजीमा मलेसिया पुगेका छन् ।  राष्ट्रले रोजगार दिन सकेन , रूबी भ्यालीका युवाहरूलाई तालिमको पहल गर्दा सरकारका निकायले वास्ता नगरेकोमा आक्रोश पोखाए । उनले भने, ‘ पर्यटनको लागि ३० लाख बजेट पाउँदा  एनएमएले वास्ता गरेन । टान र  एनएमए जस्ता संस्था देशको पर्यटनका लागि किन अघि सर्दैन? पर्यटनका लागि काम नगर्ने संस्था किन चाइयो ? जुन कामको लागि बनेको हो त्यसको लागि काम गर्न पर्यो ।नेपालको प्रशासनको कुरो बुझन नसकिने रहेछ । सरकारले दिएको अधिकार र बजेट छरपष्ट छ । ’ 

Hardik health

‘यो डुल ल्होछारले नयाँ केही आशा ल्याएको छ । रूबी भ्याली एक अगार्निक क्षेत्र भइसकेको छ । राजधानी नजिकै भए तापनि यहाँको  सौन्दर्यताको प्रस्फुटन हुन नसकेकोमा आजको यस कार्यक्रमले केही आशा ल्याएको ’ उनले बताए ।  

उक्त कार्यक्रमको विशेष अतिथिका रूपमा रहेका डेनमार्कका  वाणिज्य राजदूत हरी घोलले शुभकामना दिने क्रममा भने ,‘यो ल्होछार मञ्जुश्रीको नामसँगै बुद्ध धर्म पनि जोडिएको छ । यसको अझ गहन अध्ययन गरीडेनमार्कमा लानुपर्ने देखिएको छ । चीनसँग पनि गासिएको यो नयाँ वर्षको उत्सव फरक मितिमा नेपालका तामाङ ,गुरूङ ,शेर्पाहरूले मनाउने गर्दछौँ  । तामाङको कला,  संस्कृति सिक्नुपर्ने रहेछ । डेनमार्क जाँदा  तामाङको सस्कृतिलाई सिकेर लिएर जाने उनले बताए । ’

अर्का अतिथि नवराज दाहालले पनि अन्य चाड मनाइरहँदा मौलिक हाम्रा कला संस्कृति लोप हुन्छ कि भन्ने चिन्ता व्यक्त गरे  । विशेष अथितिहरूमा नवराज दाहाल, आरोही संघका शर्मिला लामा तामाङ ,श्रीघ महाविहरका सचिव पुरण शाक्य, तामाङ चलचित्र निर्देशक संघका महासचिव विनय दोङ ,जिटिनका अध्यक्ष पिताम्बर गुरूङ र पर्यटन संगठन नेपालका कुमार थापा रहेका थिए । जिटिनका अध्यक्ष गुरूङले यस कार्यक्रमको सुरूवात लामाद्वारा पूजा गरी सुरू गरेकोमा राम्रो लागेको बताए । यसरी नै हाम्राे संस्कृति जाेगिने उनले भने । 

कार्यक्रममा रिमठीम पर्यटन सञ्जालकी अध्यक्ष सरिता लामाले सबैको उपस्थितिलाई धन्यवाद  दिँदै अब रूबी भ्यालीको नाम स्थानीय नाममा सुन्न चाहने बताइन् । उनले उक्त कार्यक्रममा तामाङ समूदायको संस्कार र समूदाय झल्काउने रैथाने खाजा पनि तयार गरिएको उपस्थित सबैलाई चाखेर जान आग्रह गरिन् । ‘विगतको सल्लाह र सुझावअनुसार नै यो संस्कृति झल्काउने खानाको परिकार सबैलाई चिनाउन पायौँ । यसरी नै हामीले आफ्नो पहिचानको जर्गेना गर्न सक्छौँ’ अध्यक्ष लामाले भनिन् । 
 

 


प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २२:४५
#तामाङ _रिमठीम_पर्यटन_सञ्जाल
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’
पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’ मंगलबार, फागुन १२, २०८२
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन आइतबार, फागुन १०, २०८२
मुख्य याममा सौराहामा पर्यटक घटे
मुख्य याममा सौराहामा पर्यटक घटे शुक्रबार, फागुन ८, २०८२
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक शुक्रबार, फागुन ८, २०८२
साके एन्ड फेंगमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक
साके एन्ड फेंगमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक बुधबार, फागुन ६, २०८२
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता मंगलबार, फागुन ५, २०८२
बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी 
बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी  सोमबार, फागुन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP