Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #नेकपा_एमाले
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • राष्ट्रिय बी बुद्धिचाल (चेस) प्रतियोगिता भक्तपुरमा सुरु
राष्ट्रिय बी बुद्धिचाल (चेस) प्रतियोगिता भक्तपुरमा सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १९, २०८१

भक्तपुर- नेपाल बुद्धिचाल महासङ्घ र भक्तपुर जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजना एवं सूर्यविनायक नगरपालिकाको आर्थिक सहयोगमा हिजाेदेखि भक्तपुरमा नेशनल बी चेस च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ । 

उक्त प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा ४० पुरुष र २० शीर्ष महिला खेलाडीको  सहभागिता रहेको छ ।  नगरप्रमुख थापाले भक्तपुर जिल्लाले बुद्धिचाल खेलको विकास र उन्नतिमा विशेष पहल गर्दै आइरहेका चर्चा गर्दै चेस खेलमा सूर्यविनायक नगरपालिकाले लगानी गर्ने वातावरण बनेको बताए ।

प्रतियोगिताबाट छनोट हुने नौ पुरुष र नौ महिला खेलाडीले नेपाल च्याम्पियनका शीर्ष तीन खेलाडीसँग राष्ट्रिय च्याम्पियनका लागि प्रतिस्पर्धा गर्ने खेलकुद विकास समिति भक्तपुरका निवर्तमान अध्यक्ष दीपक थापाले जानकारी दिए। 

Hardik health

आगामी माघको दोस्रो साता २५औँ राष्ट्रिय र १०औँ महिला राष्ट्रिय च्याम्पियन प्रतियोगिता हुनेछ । आजको महिलातर्फ पहिलो चरणको खेलमा ओलम्पियाड खेलाडी शान्ति धिमालले झापाकी पुनम प्रसाईंसँग एक अङ्क गुमाउँदै पराजित भए । आजको खेलमा प्रसाईंसँगै कीर्तिपुरका विनिता कपाली, पर्साका सुशीला गुरुङ, चितवनकी लक्ष्मी कँडेल, ईषा गिरी, नयुमा मगर र निहाना श्रेष्ठले १–१ अङ्क जोडेका छन् ।
 
पुरुषतर्फको चेस प्रतिस्पर्धामा मकवानपुरका पुरुषोत्तम सिलवाल, काठमाडौँका एफएम रिजेन्द्र राजभण्डारी, दोलखाका आशिष् फुँयाल, बनेपाका राहुल चौ प्रधान, सुसन आचार्य, धीरेन राई, ललितपुरका सानुराज बज्राचार्य, रौतहटका एफएम रुपेश जैसवाल, झापाका प्रकाशचन्द्र नेपाल, हेटौँडाका सिएम मिलन लामाले खेल जितेर सुरुआति अङ्क जोड्न सफल भएका छन् । 

भक्तपुरका निकेन कुसाथा, ललितपुरका सुरोज महर्जन, काठमाडौँका सिएम नविन तण्डुकार, प्रेमकृष्ण महर्जन, भक्तपुरका राजेश कक्षपति, ललितपुरका सानुभाई महर्जन, विनय थापा र प्रसित खनालले जित हात पार्दै संयुक्त अग्रस्थानमा उभिन सफल भएका छन् । पाँच दिनसम्म चल्ने प्रतियोगितामा जम्मा ९ चरणको खेल हुने आयोजक नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिए । 


प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
टी-२० विश्वकप छनोट प्रतियोगिता  जिते खेलाडीहरूलाई नगद पुरस्कार
टी-२० विश्वकप छनोट प्रतियोगिता जिते खेलाडीहरूलाई नगद पुरस्कार बिहीबार, असोज ३०, २०८२
मलेसियाविरुद्धको हार उल्ट्याउन फिफासमक्ष नेपालको निवेदन
मलेसियाविरुद्धको हार उल्ट्याउन फिफासमक्ष नेपालको निवेदन बिहीबार, असोज ३०, २०८२
क्रिकेटः नेपाल टी-२० विश्वकपमा छनोट
क्रिकेटः नेपाल टी-२० विश्वकपमा छनोट बिहीबार, असोज ३०, २०८२
एएफसी महिला एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा
एएफसी महिला एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा बिहीबार, असोज ३०, २०८२
कतारले यूएईलाई २-१ हराउँदै फिफा विश्वकप २०२६ का लागि छनोट
कतारले यूएईलाई २-१ हराउँदै फिफा विश्वकप २०२६ का लागि छनोट बुधबार, असोज २९, २०८२
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै बुधबार, असोज २९, २०८२
काभा महिला भलिबल प्रतियोगिताका लागि १२ सदस्यीय टोलीकाे घोषणा
काभा महिला भलिबल प्रतियोगिताका लागि १२ सदस्यीय टोलीकाे घोषणा मंगलबार, असोज २८, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP