Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • साफ च्याम्पियनसिपमा इतिहास रच्ने अवसर
साफ च्याम्पियनसिपमा इतिहास रच्ने अवसर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १४, २०८१

आज साँझ दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप उपाधिका लागि नेपाल बंगलादेशसँग भिड्दै छ । घरेलु मैदानका समर्थकको भरपुर साथ रहने छ नै, तनावपूर्ण खेलमा भारतलाई हराएर फाइनलमा स्थान बनाएको कारण पनि उच्च मनोवलका साथ मैदानमा उत्रने तयारीमा छ नेपाली टोली । यो नेपाली महिला राष्ट्रिय टोलीका लागि सुवर्ण अवसर पनि हो । तर, प्रतिद्वन्द्वी छ डिफेन्डिङ च्याम्पियन बंगलादेश ।

न त नेपाली टोलीका सावित्रा भण्डारी ‘साम्बा’ फर्ममा छिन् । गोल मेसिनका रुपमा चिनिने साम्बाको फूर्तिलो प्रदर्शनलाई नेपाली टोलीको साथ छ । यसैले पनि ३८ वर्षदेखिको उपाधिको भोक मेट्ने प्रयासमा नेपाली टोली लागिपरेको छ । नेपाली टोलीका लागि अर्को सुखद् पक्ष भनेको साम्बासँगै, फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो, रेखा पौडेल, अमिशा कार्की, सविता रानामगर, रश्मी घिसिङ, गीता राना, दीपा शाही, प्रीति राई, अमृता जैसी, चन्द्रा भण्डारी, मिडफिल्डर सरस्वती हमाल र डिफेन्डर सविना चौधरी उच्च लयमा खेलिरहेका छन् ।

तर यसअघिको च्याम्पियन बंगलादेश पनि कम्तीको छैन । उसले फाइनलमा नेपाल भेट्न भुटानलाई सात गोल गरेको छ भने भारतलाई ३–१ ले हरायो । त्यसो त नेपालले पनि श्रीलंकालाई ६–० ले हराउँदै सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा ग¥यो । तनावपूर्ण खेलमा भारतसँग १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेर नेपालको पक्षमा आयो नतिजा । नेपालका लागि खुसीको विषय हो बंगलादेशी टोलीमा भएको विवाद । सिनियर खेलाडीहरु प्रशिक्षक पिटर बटलरको निर्णयको विरुद्धमा छन् । पिटरले नयाँलाई मात्र अवसर दिएको भन्दै उनीहरु असन्तुष्ट हुँदा विवाद चर्किएको हो । तर, घरझगडाले अरू कमजोर भएपछि स्वतः जितिन्छ भन्ने मानसिकता नेपालले त्याग्नुपर्छ । 

Hardik health

घरेलु मैदानमा आज साँझ साढे ६ बजेबाट नेपाल साफ च्याम्पियनसिप जित्ने सपना पूरा गर्न भरपुर प्रयासका साथ दशरथ रंगशालामा उत्रने छ । उपाधिका लागि फाइनलमा नेपालको प्रयास खेर जान नदिन १२औं खेलाडीको भूमिकामा दर्शकको साथ रहने निश्चित छ । यस्तो अवस्थामा यसपटक प्रशिक्षक राजेन्द्र तामाङ इतिहास रच्न तम्सिएका देखिन्छन् । घरेलु मैदान र दर्शकको साथलाई अतिरिक्त ऊर्जाको रुपमा लिने तयारीमा छन् प्रशिक्षक तामाङ । सन् १९८६ बाट उपाधिका लागि अन्तर्राष्ट्रिय खेल थालेको नेपाली महिला टोलीका लागि आजको खेल निकै महŒवपूर्ण हुने छ नै । ३८ वर्षदेखिको उपाधिको धोको आज पूरा होस्, चेलीहरुलाई हार्दिक शुभकामना ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
साङ्ताबासीको प्रस्ताव अनुमोदन गर
साङ्ताबासीको प्रस्ताव अनुमोदन गर बिहीबार, माघ २२, २०८२
निपाहको जोखिम नियन्त्रण गर
निपाहको जोखिम नियन्त्रण गर बुधबार, माघ २१, २०८२
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत मंगलबार, माघ २०, २०८२
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर सोमबार, माघ १९, २०८२
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ आइतबार, माघ १८, २०८२
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP