Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • चुनावमा धक्का लागेपछि जापानको सत्तारूढ गठबन्धनप्रतिको समर्थनमा थप कमी
चुनावमा धक्का लागेपछि जापानको सत्तारूढ गठबन्धनप्रतिको समर्थनमा थप कमी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १४, २०८१

टोकियो-  जापानका प्रधानमन्त्री शिगेरु इशिबाको पार्टीले १५ वर्षयताकै सबैभन्दा खराब चुनावी नतिजा भोगेपछि बुधबार गरिएको नयाँ सर्वेक्षणले सत्तारुढ गठबन्धनप्रतिको समर्थन अझ कम भएको देखाएको छ।

योमिउरी शिम्बुन दैनिकले गरेको सर्वेक्षणअनुसार सरकारको समर्थन ३४ प्रतिशतमा झरेको छ भने विरोध दर ५१ प्रतिशतमा झरेको छ । अक्टोबर १ मा पदभार ग्रहण गरेपछिको प्रारम्भिक दिनहरूमा इशिबाको मन्त्रीमण्डललाई ५१ प्रतिशत समर्थन गरेको पाइएको थियो भने ३२ प्रतिशतले समर्थन नगरेको पाइएको थियो ।

क्योदो न्यूजले मङ्गलबार सार्वजनिक गरेको अर्को सर्वेक्षणमा ५३ प्रतिशतले लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) र कोमेइतोको सत्तारुढ गठबन्धन सत्तामा रहिरहोस् भन्ने नचाहेको देखिएको थियो। सन् २००९ मा तीन वर्षका लागि सत्ताबाट बाहिरिएको गठबन्धनलाई आइतबारको मध्यावधि निर्वाचनमा पहिलो पटक बहुमत गुमेको थियो ।इशिबाले अल्पमतको प्रशासन सञ्चालन गर्ने र संसदमार्फत कानुन बनाउन अन्य दलको स्वीकृति लिने सङ्केत दिइसकेको छ । 

Hardik health

डेमोक्र्याटिक पार्टी फर द पिपुल (डिपिपी) का प्रमुखले गठबन्धन सरकारमा एलडिपीमा सामेल हुने सम्भावनालाई अस्वीकार गरेपछि मङ्गलबार अबेर यो अपेक्षा लाई बल मिलेको थियो । डिपिपीको संसद्मा २८ सिट रहेको छ ।डीपीपीका प्रमुख युइचिरो तामाकीले एक पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी हाम्रा नीतिहरू लागु गर्न हाम्रो सबै समर्थन दिनेछौं तर गठबन्धनमा सामेल हुनेछैनौं। यद्यपि, इशिबाले अझै पनि मध्यमार्गी डिपिपीसहित अन्य पार्टीहरूलाई नोभेम्बर ११ मा हुने मतदानमा प्रधानमन्त्री रहनका लागि संसदीय अनुमोदन प्राप्त गर्न आग्रह गरिरहेको छ । 

विश्लेषकहरूका अनुसार इशिबा प्रशासन डिपिपीले मध्यावधि चुनावमा चलाएको कर कटौती र प्रोत्साहन खर्चको नारामा सहमत हुन सक्छ ।चुनावमा अघिल्लो ९६ बाट बढेर १४८ सीट पर्‍याउन सफल संवैधानिक डेमोक्र्याटिक पार्टी (सीडीपी) का प्रमुख योशिहिको नोडाले पनि प्रधानमन्त्री बन्ने सम्भावना छ ।


प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP