Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
Search Here
विश्व
  • Home
  • विश्व
  • हिन्दू किशोरको हत्यापछि ‘कथित गौरक्षक’ को सूची संकलन गर्दै भारतीय प्रहरी
हिन्दू किशोरको हत्यापछि ‘कथित गौरक्षक’ को सूची संकलन गर्दै भारतीय प्रहरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २०, २०८१

भारत -  गाईको मासु तस्करी गरेको आरोपमा एक युवकको गोली हानेर हत्या भएपछि भारतीय प्रहरीले अनुसन्धानका लागि बिहीबार ‘कथित गौरक्षक’ को सूची संकलन गरिरहेको बताएको छ । 

गत महिना उत्तरी हरियाणा राज्यमा १९ वर्षीय हिन्दू आर्यन मिश्राको हत्याले असामान्य आक्रोश निम्त्याएको छ । गाईलाई देशको हिन्दू बहुमतद्वारा भगवान्का रूपमा पूजा गरिन्छ र भारतीय राज्यहरूमा गाईको हत्यामा प्रतिबन्ध लगाइएको छ ।

अधिकारीहरूले गाईको हत्यामा संलग्न भएको आरोपमा मानिसहरूलाई आक्रमण गर्न ‘गौरक्षक’ को गिरोह बनाउने हिन्दू कट्टरपन्थीलाई नियन्त्रण गर्न असफल भएको आरोपको सामना गर्दै आएका छन् ।

Hardik health

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विगतमा गाईवस्तु व्यापारी र गाईको मासु खानेहरूमाथि हुने आक्रमणको आलोचना गरेका थिए । तर उनको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को हिन्दू राष्ट्रवादी अभियानले चरमपन्थीहरूलाई प्रोत्साहित गरेको आलोचकहरु बताउँछन् । 

कथित गौरक्षक समूहले गाईको मासु ओसारपसार गरेको विश्वासमा अगस्त २४ मा मिश्रको हत्या गरेको थियो । हत्याका सम्बन्धमा पाँच जनालाई पक्राउ गरिएको छ  ।  प्रहरीले कथित गौरक्षकटोलीको गतिविधि ट्रयाक गर्न ‘गौरक्षकहरूको सूची’ तयार गरिरहेको हरियाणाका वरिष्ठ प्रहरी अधिकारी अमन यादवले बताए । 


प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प-युरोप तनाव
डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प-युरोप तनाव बुधबार, माघ ७, २०८२
भारतको आर्थिक वृद्धि अपेक्षाभन्दा उच्च : आईएमएफ
भारतको आर्थिक वृद्धि अपेक्षाभन्दा उच्च : आईएमएफ बुधबार, माघ ७, २०८२
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा बुधबार, माघ ७, २०८२
चीनको घट्दो जन्मदरको चुनौती
चीनको घट्दो जन्मदरको चुनौती मंगलबार, माघ ६, २०८२
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना मंगलबार, माघ ६, २०८२
अमेरिका-युरोप सम्बन्ध हालसम्मकै सबैभन्दा नजिक : बेसेन्ट
अमेरिका-युरोप सम्बन्ध हालसम्मकै सबैभन्दा नजिक : बेसेन्ट मंगलबार, माघ ६, २०८२
आसियानले म्यान्मा चुनावलाई मान्यता दिंदैन
आसियानले म्यान्मा चुनावलाई मान्यता दिंदैन मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP