Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • स्नूकर प्रतियोगिता सिजन ४ः प्रतिभा र खेलकुदको उत्सव
स्नूकर प्रतियोगिता सिजन ४ः प्रतिभा र खेलकुदको उत्सव
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २२, २०८१

काठमाडौं -  नेपालमा पनि एक  प्रतिभा र खेलकुदको उत्सवका रुपमा इनडाेर खेल स्‍नूकर प्रतियोगिता सिजन-४ काे आयोजना भएकाे छ ।  कपन-११, बुढानिलकण्ठमा भइरहेको 'ओपन २ इन १ स्‍नूकर प्रतियोगिता सिजन ४' को आयोजना द गुड शट स्‍नूकर क्लबले गरेको हाे ।

साताैँ दिनसम्म चल्ने याे  बहुप्रतीक्षित प्रतियोगिताले नेपालभरिका स्‍नूकर खेलाडिहरुको ध्यान आकर्षित गरेको छ । प्रतियोगितामा स्नोकरको उत्कृष्ट प्रतिभा र कडा प्रतिस्पर्धा देख्न सकिने छ ।प्रतियोगितामा दुई मुख्य टोलीहरूले उत्कृष्ट उपाधि सहित नगद पुरस्कार प्राप्त गर्ने आयाेजकले जनाएकाे छ । दुई समुहलाई प्रथम, द्वितिय र तृतिय पुरस्कार प्रदान गरिएको यो नेपालमै पहिलो पटक भएको आयोजकले दावी गरेको छ । 

टोली ‘ए’ मा पहिलो पुरस्कार रु.५ हजार, दोस्रो पुरस्कार रु.२० हजार, तेस्रो पुरस्कार रु.१० हजार र उच्च ब्रेक पुरस्कार रु.१० हजार रहेको छ भने टोली ‘बी’ मा पहिलो पुरस्कार रु.३० हजार, दोस्रो पुरस्कार रु.१० हजार, तेस्रो पुरस्कार रु.५ हजार र उच्च ब्रेक पुरस्कार रु.५ हजार रहेको छ । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न आठ विधाका ट्रफीहरू प्रदान गरिने भएको छ  ।

Hardik health

यो कार्यक्रमको मुख्य प्रायोजक पासाङ तामाङ, फूरी माया तामाङ, र उनका छोरा काजी लामाले रहेका छन् । अन्य प्रायोजकहरूमा पाहुना प्रायोजक, शार रेस्टुरेन्ट बौद्धस सवारी प्रायोजक, एभरेस्ट एनफिल्ड, यात्रा प्रायोजक, टाकतोक ब्रदस ट्रेक र एक्स्पिडिसनस कफी प्रायोजक, माउन्टेन जाभा कफी कम्पनीस नेपाल मल्ल ट्रेक्स र एक्स्पिडिसन र डिजिटल मिडिया प्रायोजक, प्रोजेक्टाइल क्रियेशन्स रहेका छन् । 

त्यस्तै प्रतियोगितालाई सफल बनाउन नेपाल माउन्टेनीयरिङ एसोसिएसनका सदस्य लामा बाबु शेर्पा, माउन्टेनर फुरा जम्बु शेर्पा लगायतको पनि सहयोग रहेको विश्व कीर्तिमानी पर्वतारोही तथा द गुड शट स्‍नूकर क्लबका अध्यक्ष लाक्पा देन्डी शेर्पाले बताए । उनका अनुसार एक सय ३० भन्दा बढी सहभागीहरू रहेको प्रतियोगिता एक हप्ता सम्म उच्च स्तरको स्‍नूकरहरुको साथ रमाईलो म्याचहरू सञ्चालन हुनेछ । यो कार्यक्रमको पहिलो दुई दिनको छनोट चरण भने पूरा भइसकेको छ । 

यो प्रतियोगिता नेपालको पहिलो प्रमुख स्‍नूकर प्रतियोगिताको रूपमा एउटा महत्वपूर्ण पाईला हो । जसले देशका विभिन्न कुना काप्चाहरूका प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्य राखेको शेर्पाको भनाइ छ । उनले भने, ‘यसलाई वार्षिक कार्यक्रम बनाउन योजना छ । यसले नेपालभरका स्‍नूकर खेलाडीहरूलाई आफ्ना कौशलता प्रदर्शन गर्न र उच्च स्तरमा प्रतिस्पर्धा गर्न मञ्च प्रदान गर्ने छ ।’ 

सहभागी र आयोजक दुवैबाट देखिएको उत्साह र सकारात्मकताले नेपालमा स्‍नूकरको उज्ज्वल भविष्यको संकेत गरेको छ । प्रतियोगिता अगाडि बढ्दै गर्दा, प्रशंसक र सहभागीहरू रोमाञ्चक म्याचहरू, उत्कृष्ट खेल भावना सहित नेपाली स्‍नूकर प्रतिभाको उत्सवको प्रतीक्षा गरिरहेका छन् ।
 


प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै
झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै सोमबार, चैत १६, २०८२
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान आइतबार, चैत १५, २०८२
प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी
प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी बुधबार, चैत ११, २०८२
आइसीसी महिला च्यालेन्ज ट्रफीः २९ खेलाडी छनोट
आइसीसी महिला च्यालेन्ज ट्रफीः २९ खेलाडी छनोट बुधबार, चैत ११, २०८२
गण्डकीमाथि बागमती प्रदेशको शानदार जित
गण्डकीमाथि बागमती प्रदेशको शानदार जित मंगलबार, चैत १०, २०८२
एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य
एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य आइतबार, चैत ८, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित शुक्रबार, चैत ६, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP