Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
समाचार
  • Home
  • समाचार
  • डोरी टांग्नेलाई पर्यटन मन्त्रीबाट सम्मान
डोरी टांग्नेलाई पर्यटन मन्त्रीबाट सम्मान
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १४, २०८१

काठमाडौं -आरोहण सञ्चालक संघ नेपालले सगरमाथा र माउन्ट ल्होत्से वसन्त २०२४ को डोरी टांग्ने (रोप फिक्सिङ) टोलीलाई प्रशंसा प्रमाण-पत्र प्रदान गरेको छ । आरोहण सञ्चालक संघ नेपालले काठमाडौंको मनास्लु होटलमा गरेको एक कार्यक्रममा हिमालमा डोरी टांग्नेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले आरोही टिमलाई शुक्रबार सम्मान गरेका हुन्  । 

सगरमाथाको  क्याम्प–२ देखि सगरमाथाको चुचुरो सम्मको "रोप फिक्सिङ’"टिम लिडर देन्डी शेर्पासहित १० जनाको टिमले गरेका थिए। पर्यटन मन्त्री हितब‌हादुर तामाङले पर्वतारोहणका लागि गरेको योगदान निकै सहारिनय भएको  बताए । "पर्यटन दृस्तिले हिमाल वरदान हो र यो पेशा विदेशी मुद्रा आयआर्जनको मुख्य स्रोत हो।सिप र कला चाहिने भएकाले  विशेष हिमाली जाति बसोबास गर्ने शेर्पाको बढी लगाव भएको हो।"उनले भने । विश्व तापक्रमका कारण हिमताल फुट्ने हिमाल पग्लिने भएकाले चुनौति  बढेकाले हिमाली बसोबास जोगाउनका लागि आग्रह गरे । 

'आरोअण सुरक्षा र हिमाल  सरसफाइ गर्न पर्यटन बोर्ड लागि परेको छ 'उनले भने ।उनका अनुसार हिमाल आरोहणका क्रममा गैरकानुनी काम गरे मन्त्रालयले कारबाही गर्ने चेतवानी दिएका छन्  ।हिमाल र पर्वतारोहणका बारेमा गलत सुचना प्रवाह  तिब्र गतिमा फैलाउन समाजिक संजालको दुरुप्रयोग गरेकाले यसमा सचेत रहन सबैलाइ उनले आग्रह गरे ।

वसन्त ऋतु २०२४ मा ८,५१६० मिटर अग्लो ल्होत्से हिमाल आरोहणको लागि बाटो खोल्ने तथा डोरी टाग्ने जिम्मा  सेभेन समिट ट्रेक्स कम्पनीले पाएको थियो ।उक्त टोलीहरुमा देन्डी शेर्पा, नामगेल दोर्जी तामाङ, पेम्बा टासी शेर्पा, दावा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, पम दर्जी शेर्पा, टासी शेर्पा रहेका छन् । 

Hardik health

वसन्त ऋतु २०२४ मा ८८४८.८४ मिटर अग्लो सगरमाथा हिमाल आरोहणको लागि बाटो खोल्ने तथा डोरी टाग्ने टोलीहरु देन्डी शेर्पा, नरंगेल दोर्जी तामाङ, पेम्बा टासी शेर्पा, दावा शेर्पा, सुकु बहादुर तामाङ, लक्पा रिन्जी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, पाम दोर्जी शेर्पा, दावा रिन्जी शेर्पा, लाक्पा थिन्दुक शेर्पा रहेका छन् । 

त्यस्तै, चोयु हिमाल नेपालतर्फबाट सात जनाको टोलीले यही जुनको ७ तारिखका दिन नयाँ रुट बनाउँदै पहिलो पटक सफल आरोहण  गरेको हो  । आरोहण टोलीमा गेल्जे शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, छान्वा शेर्पा, लक्पा तेम्बा शेर्पा, लाक्पा तेन्जी शेर्पा, ङ्गिमा ओङ्डा शेर्पा रहेका छन् । 

कीर्तिमानी फुञ्जोलाई पनि  सम्मान

विश्वको सर्वोच्च शिखर सगरमाथा १४ घण्टा ३१ मिनेटमा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामासहित तीन जनालाई आरोहण सञ्चालक संघले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङको हातबाट प्रमाण–पत्र प्रदान गरि सम्मानित गरको हो ।

Funjo-1719595320.jpg
 

दावा फिन्जोक शेर्पाले सगरमाथाको आठ दिन १३ घण्टा १९ मिनेटमा तीन पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए । त्यस्तै, फोटो पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी
थिइन् । purnima-shrestha-1719595299.jpg

 

 


प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १९:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगाेल विजयी
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगाेल विजयी आइतबार, असार २८, २०८३
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा शनिबार, असार २७, २०८३
विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न पर्यटन बोर्डसँग यूएनडीपीकाे सम्झौता
विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न पर्यटन बोर्डसँग यूएनडीपीकाे सम्झौता शुक्रबार, असार २६, २०८३
पर्यटन मन्त्रालयकाे  १०० दिनको उपलब्धि :हवाई टिकट अनलाइन र वालेटकाे दाबी
पर्यटन मन्त्रालयकाे १०० दिनको उपलब्धि :हवाई टिकट अनलाइन र वालेटकाे दाबी बुधबार, असार २४, २०८३
आधुनिक बाल उद्यान
आधुनिक बाल उद्यान मंगलबार, असार २३, २०८३
पूर्वी नेपालको पर्यटनमा गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायीकाे पहल
पूर्वी नेपालको पर्यटनमा गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायीकाे पहल सोमबार, असार २२, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना आइतबार, असार २१, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP