Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #ज्योति_विकास_बैंक
  • #जसपा
  • #स्याकार_कम्पनी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • प्रर्थम अन्तर्राष्ट्रिय सोतोकान कराते  प्रतियोगिता हुँदै
प्रर्थम अन्तर्राष्ट्रिय सोतोकान कराते  प्रतियोगिता हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ १०, २०८१

काठमाडाैं - सोतोकान कराते डो संघले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ । सोताकान कराते डो संघले काठमाण्डौँमा बुधबार पत्रकार सम्मेलन गरेर प्रथम अन्तर्राष्ट्रिय खुल्ला प्रतियोगिताको आयोजना गरेको पत्रकारहरुलाई जानकारी दिएको हाे ।

राष्ट्रिय खेलकुद परिषदमा दर्ता भई नेपालको विभिन्न प्रदेश र स्थानीय तहमा खेल प्रतियोगिता आयोजना गर्दै आएको सोताकान करातेँ डो संघले जेठ १९ गते देखि २० गते प्रतियोगिताको आयोजना गर्ने भएको हो । सोताकान कराते (एसकेडीयुएन)को आयोजना र गाकर्णेश्वर नगरपालिकाको सह आयोजनामा प्रथम अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको आयोजना गर्ने तयारी करिब पूरा भएको सोताकान कराते (एसकेडीयुएन)का विशेष प्रशिक्षक चित्र श्रेष्ठले जानकारी दिए । 

त्यसैगरी सोताकान कराते डो संघले, नेपालको विभिन्न प्रदेश सगै स्थानीय तहमा समेत खेल प्रतियोगिताको आयोजना गर्ने तथा प्रशिक्षण दिने गरेको सोताकान कराते डो संघका प्रमुख प्रशिक्षक दोर्जेमान तामाङले जानकारी दिए  । प्रशिक्षक दोर्जेमान तामाङले भने,“ सोताकान कराते (एसकेडीयुएन) विश्वका ३६ वटा राष्ट्रमा स्थापीत छ । म आफै पनि विभिन्न देशले आयोजना गरेको खेलकुद प्रतियोगितामा सहभागी भएको छु ।”

Hardik health

त्यसैगरी आउने जेठ १९ देखि २० गते गोकर्णेश्वर नगरपालिकामा आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामामा करिब ७ वटा राष्ट्रका खेलाडीहरु सहभागी हुनसक्ने नेपाल सोतोकान कराते डो संघका अध्यक्ष बदी« बहादुर महतले जानकारी दिए  । उनले भने “खेल प्रतियोगिता आयोजनाको लागि हामीले करिब सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाद्धारा खेलको उद्घाटन हुने तयारी गरेका छौँ ।

नेपाल सोतोकान कराते डा संघबाट धेरै नेपाली खेलाडीहरु विश्वका विभिन्न देशले आयोजना गरेको प्रतियोगितामा सहभागी जनाई उपलब्धी प्राप्ती गरेका छन् । विश्वका विभिन्न देशमा पुगेर खेलमा सहभागी भएका खेलाडीहरुले नेपाललाई परिचित गर्ने काम गरेका छन् ।
 


प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपाल पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी, राष्ट्रिय टोली आज मलेसिया प्रस्थान
नेपाल पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी, राष्ट्रिय टोली आज मलेसिया प्रस्थान मंगलबार, मंसिर २, २०८२
एनपिएल क्रिकेटः पोखरा ‘टस’ जितेर बलिङमा
एनपिएल क्रिकेटः पोखरा ‘टस’ जितेर बलिङमा मंगलबार, मंसिर २, २०८२
एनपिएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन
एनपिएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन मंगलबार, मंसिर २, २०८२
चितवन राइनोजको रोमाञ्चक जित
चितवन राइनोजको रोमाञ्चक जित मंगलबार, मंसिर २, २०८२
 कर्णाली याक्सले चितवन राइनोजविरुद्ध ब्याटिङ गर्दै
 कर्णाली याक्सले चितवन राइनोजविरुद्ध ब्याटिङ गर्दै मंगलबार, मंसिर २, २०८२
एनपीएल क्रिकेट : चारटोली मैदानमा
एनपीएल क्रिकेट : चारटोली मैदानमा मंगलबार, मंसिर २, २०८२
प्रधानमन्त्री कार्कीद्वारा नेपाल प्रिमियर लिगको उद्घाटन
प्रधानमन्त्री कार्कीद्वारा नेपाल प्रिमियर लिगको उद्घाटन सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP