Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • हाई ईण्ड टुरिस्ट डेस्टिनेसनहरूको अवलोकन भ्रमण
नेपालमा स्टेलर इन्फुयन्सर मार्केटिङ क्याम्पेन हाई ईण्ड टुरिस्ट डेस्टिनेसनहरूको अवलोकन भ्रमण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २०, २०८०

काठमाडाैं - अमेरिका तथा युरोपको पर्यटन बजारलाई लक्षित गर्दै स्टेलर इन्फुयन्सर मार्केटिङ क्याम्पेन अन्र्तगत विभिन्न देशका इन्फुयन्सरहरुलाई नेपालका हाई ईण्ड टुरिस्ट डेस्टिनेसनहरूको अवलोकन भ्रमण गरेका छ । नेपाल पर्यटन बोर्ड र युएसएड नेपालको सहकार्यमा मार्च २३ देखि अप्रिल २ सम्म नेपालमा स्टेलर इन्फुयन्सर मार्केटिङ क्याम्पेन आयोजना गरेको हाे । 

tourist4-1712057056.jpg
 

क्याम्पेन अन्तर्गत अमेरिका, बेलायत , क्यानडा, नर्वे तथा भारत जस्ता देशका सोसल मिडिया  इन्फ्लुएन्सरहरूलाई यस भ्रमणमा सहभागी रहेका थिए ।इन्फ्लुएन्सरहरूले यस क्याम्पेन अन्तर्गत नेपालका पूर्व देखि पश्चिमका विभिन्न पर्यटकीय गन्तव्य तथा पर्यटकीय गतिविधिमा भाग लिएका थिए । पहिलो चरणमा उनीहरूले काठमाडौँ उपत्यकाका सम्पदा क्षेत्रभित्र तन्त्र हेरिटेज वाकमा सहभागी भए भने फागु पूर्णीमाको अवसरमा वसन्तपुरमा आयोजित रङ्गोत्सव कार्यक्रमको अनुभव गर्दै नेपाली मौलिक सांस्कृतिक कार्यक्रममा सहभागी भएका थिए । 

holi-tour-1712057058.jpg
 

Nada Auto Show 2026
Hardik health

दोस्रो चरणमा उनीहरुले कोशी प्रदेशको मध्य पहाडी पर्यटकीय गन्तव्य इलामको भ्रमण गरेका छन् । त्यहाँ उनीहरूले चिया पर्यटन अन्तर्गत नेपालमा उत्पादित विभिन्न प्रकारका चिया बनाउने तरिकाको बारेमा अवलोकन गरे । त्यसैगरी उनीहरूले स्थानीय चिज फ्याक्ट्रीको समेत अवलोकन गर्दै होमस्टेमा बनाइएका विभिन्न मौलिक परिकारहरूको समेत स्वाद लिए ।

tourist1-1712057059.jpg
 

यस्तै उनीहरू प्रकृतिमा आधारित पर्यटन अन्तर्गत वाइल्ड लाइफको लागि बर्दिया र नेपालको साहसिक पर्यटनको अनुभव लिन पोखरा तथा पर्वतको कुस्माका विभिन्न साहसिक पर्यटकिय क्रियाकलापहरूमा सहभागी भएका थिए । सहभागीहरुले नेपालका ऐतिहासिक सम्पदा,  स्थानीय खाना, फरक फरक संस्कृति तथा प्राकृतिक सौन्दर्यता विश्वमै अनुपम भएको प्रतिक्रिया दिएका छन् ।  

tourist2-1712057057.jpg
 

नेपालका हरेक अनुभवहरूलाई उनीहरूले आआफ्ना सोसल मिडियामार्फत पोस्ट गरिरहेका इन्फुयन्सरहरुले नेपालको प्राकृतिक सौन्दर्य र यहाँको जनवीवन कला संस्कृति र पछिल्लो समय बनिरहेका पर्यटकीय पूर्वाधारले नेपालमा हाई ईण्ड टुरिजमको व्यापक सम्भावना रहको समेत बताए । 


 


प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली
‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली बिहीबार, भदौ ४, २०८३
नाट्टाको ५९औँ साधारण सभा सम्पन्न
नाट्टाको ५९औँ साधारण सभा सम्पन्न आइतबार, साउन ३१, २०८३
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल शुक्रबार, साउन २९, २०८३
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध शुक्रबार, साउन २९, २०८३
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु बुधबार, साउन २७, २०८३
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर आइतबार, साउन २४, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP