Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भव्य नगर
  • #भूमि विधेयक
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
  • #उत्तराखण्ड बाढी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • एलबीआरवाईसीलाई 'दोस्रो रामेछाप कप फुटसल-२०८०'को उपाधि
एलबीआरवाईसीलाई 'दोस्रो रामेछाप कप फुटसल-२०८०'को उपाधि
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १२, २०८०

काठमाडौं- रामेछाप-काठमाडौं पत्रकार समाजले आयोजना गरेको ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता-२०८०’को उपाधि लिखु भुजी रामेछाप युवा क्लब (एलबीआरवाईसी)ले जितेको छ । काठमाडौंको कपनमा आइतबार भएको फाइनल खेलमा अखिल क्रान्तिकारी रामेछापलाई ८-२ गोल अन्तरले पराजित गर्दै एलबीआरवाईसीले उपाधि जितेको हो ।

यसैगरी लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा)ले साथीको चिया अड्डालाई ६-४ गोल अन्तरले पराजित गर्दै लिभुरा तेस्रो भयो । उपाधिसँगै लिखु भुजी रामेछाप युवा क्लब (एलबीआवाईसी)ले शिल्डसहित ५० हजार नगद प्राप्त गर्यो । यस्तै, दोस्रो भएको अखिल क्रान्तिकारी रामेछापले ३० हजार र तेस्रो भएको लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा)ले २० हजार नगद पुरस्कार सहित मेडल प्राप्त गरे ।

प्रतियोगितामा आयोजकसहित रामेछाप जिल्लाभरिबाट १७ टोलीको सहभागिता थियो । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधार शनिबार र आइतबार प्रतियोगिता सञ्चालन गरिएको थियो । रामेछाप जिल्लाबाट काठमाडौं उपत्यकामा रहेका व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिताको पहिलो दिन प्रमुख अतिथि संघीय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम)ले प्रतियोगिताको शुभ-कामना दिँदै रेफ्रीलाई बल हस्तान्तरण गर्दै खेल उद्घाटन गरेका थिए भने प्रतियोगिताको दोस्रो दिन समापन समारोहमा विजेता टोली र खेलाडीहरूलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ अतिथि नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेल, नेपाल खेलकुद महासंघ (नेकोस) बागमती प्रदेश कमिटीको अध्यक्ष सीताराम कार्की लगायतले विजयी टोलीलाई पुरस्कार वितरण गरेका थिए ।

सहभागी टोलीहरु
(१) रामेछाप-काठमाडौं पत्रकार समाज
(२) लिखु भुजी रामेछाप युवा क्लव (Team LBRYC)
(३) लिखु भुजी रामेछाप (Team LIBHURA)
(४) छाप परिवार
(५) एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्च
(६) दोरम्बा शैलुङ एफसी
(७) ह्यङ्ग आउट क्लब बाम्ती
(८) आकाशे व्वाईज (ABC)
(९) कालेभुमे युवा क्लव (KBYC)
(१०) साथीको चिया अड्डा
(११) फ्लिकर स्टुडियो
(१२) दिपशिखा व्वाईज युनाईटेड क्लब
(१३) जेसीआई खाँडादेवी
(१४) गुन्सी युवा क्लब
(१५) मनकामना फ्रुट्स
(१६) अखिल क्रान्तिकारी रामेछाप
(१७) तिल्पुङ


प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सनी सिंहले जिते स्वर्ण पदक
सनी सिंहले जिते स्वर्ण पदक मंगलबार, साउन १३, २०८२
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन सोमबार, साउन १२, २०८२
खेलाडी दर्ता गर्ने आज अन्तिम दिन
खेलाडी दर्ता गर्ने आज अन्तिम दिन मंगलबार, साउन ६, २०८२
बंगलादेशले नेपाललाई  ४-० ले हरायाे
बंगलादेशले नेपाललाई ४-० ले हरायाे मंगलबार, साउन ६, २०८२
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त सोमबार, साउन ५, २०८२
दक्षिण कोरियामा नेपाली खेलाडीलाई  ८ स्वर्ण
दक्षिण कोरियामा नेपाली खेलाडीलाई ८ स्वर्ण सोमबार, साउन ५, २०८२
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री बिहीबार, साउन १, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP