Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • अर्को हप्ता रन रेस
अर्को हप्ता रन रेस
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १८, २०७६
Hardik health
काठमाडौं— रन क्लब नेपालको आयोजनामा “दोश्रो मदन भण्डारी स्मृती ठमेल रोड रेश च्याम्पियनसिप २०२०” अर्को हप्ता हुने भएको छ । रन क्लब नेपाल र मदन भण्डारी स्पोर्टस् एकेडेमीको संयुक्त आयोजनामा फागुण २४ गते शनिबार हुने रोड रेश नेपाल भ्रमण बर्ष २०२० लाई मध्य नजर राख्दै बिदेशी पर्यटकलाई नेपाल भ्रमणमा आकर्षण गर्दै आर्थिक प्रवर्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराईयो । करिव १५ सय स्वदेशी खेलाडीहरूको सहभागिता रहने रेशमा म्याराथन मार्फत नेपालका पहिलो पदक दिलाउन सफल अन्तराष्ट्रिय धावक जितबहादुर के.सी. र दक्षिण एशियाली खेलकुदमा म्याराथनमा तीन स्वर्ण सहित किर्तिमान कायम राख्न सफल ओलम्पियन बैकुण्ठ मानन्धरको समेत सहभागिता रहने आयोजक संस्था रन क्लब नेपालका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी गराए । लैनचौरस्थित फुटबल मैदानबाट बिहान ७ बजे सुरु हुने रेशमा महिला÷पुरुष खुला ५ कि.मि., स्कुल स्तरिय ५ कि.मि., भेट्रान्स ५ मि.मि. दौड समावेश गरिएको छ । राष्ट्रिय खेलकुद परिषद, नेपाल एथलेटिक्स संघ र काठमाण्डौ जिल्ला खेलकुद विकास समितिको मान्यता प्राप्त रेशमा एथलेटिक्स संघको प्राविधिक सहयोग हुने संघका अध्यक्ष राजीव शाहले जानकारी गराए । रेशमा खुला तर्फ शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरूले नगद २५ हजार, १२ हजार र ८ हजारका साथै प्रमाण पत्र प्रदान गरिने छ । यस्तै स्कुलस्तरको रेशका बिजयी शिर्ष तीनले नगद १५ हजार, ८ हजार र ५ हजार तथा भेट्रान्स तर्फका खेलाडीहरूले नगद १०, ५ र ३ हजार सहित प्रमाण पत्र प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । रेश लैनचौर फुटबल मैदानबाट सुरु भई दुग्ध डेरी, लैनचौर ब्याङ्गक्वेट, राजदरवार उत्तरढोका, नागपोखरी, जय नेपाल, नारायणहिटी संग्राहालय, महेन्द्र शालिक, रत्नपार्क, दरवार हाईस्कुल, कान्तिपथ, केशरमहल, संचयकोष भवन, नरसिंह चोक, भगवती मन्दिर, ठमेलचोक, अस्कल क्याम्पस हुँदै फुटबल मैदानमा पुगेर समापन हुनेछ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  ०५:५४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP