Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुर्खेत प्रथम
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुर्खेत प्रथम
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २९, २०८०

कालीकोट–  कालीकोटमा यही माघ २६ गतेदेखि सञ्चालन भएर आज सम्पन्न भएको कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुर्खेतको टोली प्रथम भएको छ । सुर्खेतका नरेन्द्र बम र जीतप्रसाद लामिछानेको जोडी प्रथम भएको हो । 

यस्तै सुर्खेतकै राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडी दोस्रो भएको छ । तेस्रोमा कालीकोटका खेलाडी सुमन विष्ट, भूपेन्द्र मल्ल, विनोदबहादुर शाही र मानबहादुर बुढा भए। प्रथम विजेताले रु ५१ हजार एक सय ११ पुरस्कारसँगै मेडल पाएको छ भने उपविजेताले रु ३० हजार एक सय ११ सहित मेडल पाएका छन् । 

सेमिफाइनलसम्म पुग्ने दुई जोडीले रु १५ हजार एक सय ११ पुरस्कार पाएको आयोजक जिल्ला ब्याडमिन्टन सङ्घ कालीकोटका अध्यक्ष वीरेन्द्र शाहीले बताए । “जिल्लामा नियमित ब्याडमिन्टन खेल्ने गरे पनि यति ठूलो पुरस्कार राशिको प्रतियोगिता पहिलो पटक भएको हो”, उनले भने, “यो खेल पहिलो पटक आयोजना भएको हो, आगामी दिनमा थप प्रतियोगिता गर्नका लागि हौसला मिलेको छ ।”

Hardik health

ब्याडमिन्टन सङ्घ कालीकोटको आयोजनामा सुरु भएको प्रतियोगितामा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जुम्ला र कालीकोटका गरी २१ टोली दर्ता भएको ब्याडमिन्टन सङ्घले जनाएको छ । 


प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
एन्फाकाे मुख्यालयमा तालाबन्दी
एन्फाकाे मुख्यालयमा तालाबन्दी आइतबार, फागुन २४, २०८२
पाल्पाका युवाद्वारा सोमबारदेखि महाकाली-मेची साइकल यात्रा
पाल्पाका युवाद्वारा सोमबारदेखि महाकाली-मेची साइकल यात्रा आइतबार, फागुन २४, २०८२
त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित
त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित बुधबार, फागुन २०, २०८२
सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदी अरब छाडे
सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदी अरब छाडे बुधबार, फागुन २०, २०८२
इरानले विश्वकप खेले-नखेलेको  ट्रम्पले देखाएनन् चासो
इरानले विश्वकप खेले-नखेलेको ट्रम्पले देखाएनन् चासो बुधबार, फागुन २०, २०८२
बाधा चिर्दै एसियन कपमा बङ्गलादेश
बाधा चिर्दै एसियन कपमा बङ्गलादेश सोमबार, फागुन १८, २०८२
इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित
इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित आइतबार, फागुन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP