Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
  • #शेरबहादुर देउवा
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  •  राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै
 राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, पुस २१, २०८०

बारा– जीतपुरसिमरा उपमहानगरमा माघ पहिलो सातादेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित माघ ७ गतेदेखि सो प्रतियोगिता आयोजना गरिएको जनता मावि रजघट्टाका प्रधानाध्यापक राजु अधिकारीले जनाएका छन् । 

 
उपमहानगरपालिकाको कार्यालयमा शुक्रबार बसेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले साताव्यापी रुपमा  प्रतियोगिता आयोजना गर्ने र नगर भित्रका सबै विद्यालयलाई सहभागी गराउने गरी प्रोत्साहन गर्ने निर्णय समेत गरेको छ ।
 
माघ १३ गतेसम्म चल्ने प्रतियोगिताको व्यवस्थापन जीतपुरसिमरा १४ स्थित जनता माध्यमिक विद्यालयले गर्नेछ । जनता माध्यमिक विद्यालय तेस्रो पटक आयोजना गर्न लागिएको उक्त प्रतियोगिताको आयोजक विद्यालय हो ।
 
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम आयोजना गरिने प्रतियोगितामा विभिन्न सात खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कबड्डी, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, महिला फुटबल र पुरुष क्रिकेट हुने सचिवालय विद्यालयका प्रधानाध्यापक राजु अधिकारीले जानकारी दिए ।
 
प्रतियोगितामा नगर क्षेत्रभित्रका विद्यालयलाई सहभागी गराउन निर्देशिकाले व्यवस्था गरे बमोजिम आइतबार सूचना प्रकाशन गरिने जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सूचना प्रकाशित भएको १५ दिनभित्र विद्यालयले सहभागिता जनाउन सक्नेछन् । 

प्रतियोगिता तयारीका लागि प्रत्येक खेलमा तीन सदस्यीय प्राविधिक टोली बनाइएको छ । उक्त प्राविधिक टोलीले खेल आयोजना गर्नका लागि सहजीकरण गर्नेछन् । प्रतियोगिता सञ्चालन गर्न उपमहानगरपालिकाले गत वर्ष १६ लाख बजेट विनियोजन गरेकोमा चालु आर्थिक वर्षमा भने ५ लाख घटेर १० लाख बजेट विनियोजन गरिएको उपमहानगरले जनाएको छ ।

Hardik health

नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा जीतपुरसिमरा १४ की वडाध्यक्ष चयन गुरुङ, शिक्षा तथा खेलकुद महाशाखाका कर्मचारी खुदप्रसाद गौतम, खेलकुद विकास समिति बाराका प्रतिनिधि सुनिल साह, संस्थागत विद्यालयका रामप्रसाद अधिकारी, नेत्रप्रसाद दाहाल, मालती कुमाल, सामुदायिक विद्यालयका फिरोज अंसारी, विष्णु सुवेदी, नव जनजागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरी, तेक्वान्दो प्रशिक्षक विजय शाह, कराँते प्रशिक्षक सानु पटेल, मनोज साह, श्रीराम साह कानु, क्रिकेट प्रशिक्षक सेराजुल अंसारी, भलिबल प्रशिक्षक प्रमोद चौधरी, एथलेटिक्स प्रशिक्षक लक्ष्मण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP