Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • तादी गाउँपालिकाको आयोजनामा ४१ औँ शिक्षा दिवश २०८० सम्पन्न
तादी गाउँपालिकाको आयोजनामा ४१ औँ शिक्षा दिवश २०८० सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ३, २०८०

काठमाडौं– तादी गाउँपालिकाद्धारा आयोजीत ४१ औँ शिक्षा दिवस २०८० सम्पन्‍न भएको छ ।  ‘समावेशी र सीपमुलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने मुल नारासहित शिक्षा दिवस २०८० सम्पन्‍न गरिएको हो । 

शिक्षा दिवसका अवसरमा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा माध्यमिक विद्यालय तह स्तरीय वक्तृत्वकला प्रतियोगिता र  गाउँपालिकाको स्थानिय पाठ्यक्रम ‘हाम्रो तादी’ को लोकार्पण गरिएको थियो । कार्यक्रममा ,एसइई २०७९ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालय, शिक्षक शिक्षिकाहरु  तथा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । 

यस्ताे कार्यक्रमको आयोजनाले आन्तरिक प्रतिस्पर्धाको अभिवूद्धि हुनुका साथै विद्यार्थीमा लगनशिलता बढने, क्षमता वृद्धि हुने गाउँपालिका अध्यक्ष तामाङले बताए । साथै शिक्षकशिक्षिकाको सम्मानले उनीहरुमा स्वाभिमान र मेहनतको कदर हुने उनले बताए । 

Ncell
Hardik health

विद्यालय शिक्षालाई प्रविधिमैत्री शिक्षा, सिप मुलक शिक्षा, समावेशि बनाउन आगामी दिनमा गाउँपालिका प्रयासरत रहने पनि उनले प्रतिबद्धता जनाए ।  

कार्यक्रममा विशेष अथितिमा तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल,अथितिहरु प्र.प्र.अ खेमराज छिनाल,वडा अध्यक्षहरु बच्चुराम तामाङ, अस्मिन कुमार पाण्डे, नकुर दोङ तामाङ ,कार्यपालिका सदस्यहरु,शिक्षा अधिकृत रामचन्द्र कार्की ,विभिन्न शाखाको पालिकाको कर्मचारीहरु,विद्यालयका प्रधानाध्यापकहरु,शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । 

May be an image of 7 people and text

May be an image of 6 people and textMay be an image of 6 people and textMay be an image of 5 people and textMay be an image of 5 people, dais and textMay be an image of 5 people, hospital and text


प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल
आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल शुक्रबार, भदौ २६, २०८३
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास शुक्रबार, भदौ १९, २०८३
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल शुक्रबार, भदौ १९, २०८३
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द बुधबार, भदौ १७, २०८३
प्राविधिक शिक्षाको २९ वर्षे यात्रामा कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्युट
प्राविधिक शिक्षाको २९ वर्षे यात्रामा कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्युट आइतबार, भदौ ७, २०८३
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित शुक्रबार, साउन २२, २०८३
लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु
लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP