Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्रशान्त तामाङ
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • तीज म्यूजिक अवार्ड ११ जना नारीलाई
तीज म्यूजिक अवार्ड ११ जना नारीलाई
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २७, २०८०

काठमाडौं - दोस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८० मा गायक सुमन परियार र गायिका सलिना नेपाली सर्वोत्कृष्ट गायक गायिका घोषित भए । सुमनको टिकटक भाइरल र सलिनाको रुपै सलल गीतबाट सर्वोत्कृष्ट तीज दोहोरी गीत गायक गायिका घोषित भएका हुन् ।

त्यस्तै गायिका सुमित्रा कोइराला सर्वोत्कृष्ट मौलिक गायिका घोषित भइन् । गायिका कोइराला ‘घन्किसक्यो मादलु’ बोलको गीतबाट सर्वोत्कृष्ट गायिका भएकी हुन् । त्यस्तै गायिका जुना श्रीषको माइतीघरको सर्वोत्कृष्ट मौलिक गीत गायिका बन्न सफल भइन् । त्यस्तै संगीतकार दिपक शर्मा छोरीको जिन्दगी दुई तिर बोलको गीतबाट सर्वोत्कृष्ट संगीतकार घोषित भए ।

प्रतिनिधि सभाको उपभामुख सम्माननीय इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा म्यूजिक खबर तीज म्यूजिक अवार्डकी अध्यक्ष सबिता पोखरेलको सभापतित्व रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको हातबाट गायिका दुर्गा गुरुङ, गायिका मन्जु पौडेललाई संगीत नारीरत्न सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै पत्रकार जयन सुब्बा मानन्धरलाई राष्ट्रिय कला पत्रकारिता विशेष सम्मान प्रदान गरिएको थियो भने खेलाडी नन्दा बस्याललाई राष्ट्रिय खेल विशेष सम्मान प्रदान गरिएको थियो । त्यस्तै वरिष्ठ सौन्दर्यकर्मी रश्मिला श्रेष्ठलाई राष्ट्रिय सौन्दर्यकला विशेष सम्मान प्रदान गरिएको थियो । वरिष्ठ गायक कृष्ण कँडेल र निर्देशक बबिता श्रेष्ठलाई राष्ट्रिय कला विशेष सम्मान प्रदान गरिएको थियो ।

Hardik health

त्यस्तै गायिका सरिता भारती र गायिका सरु गौतमलाई राष्ट्रिय गायन सम्मान प्रदान गरिएको थियो भने समाजसेवी सुरेश चन्द इनानीलाई राष्ट्रिय समाजसेवी सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा गायिका दुर्गा परियार, गायक रोशन सिंह, मोडल अन्जली अधिकारी र मोडल अन्जु निरौला निर्णायक मण्डलमा रहेका थिए । कार्यक्रमलाई पठओ प्रालि, प्रभु बैंक, कामना सेवा विकास बैंक, बिजी मल, चिरायू हस्पिटल लगायतले प्रायोजन गरेका थिए । 

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्य टीका पुन, वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी, वरिष्ठ गायिका चन्द्रकला शाह, वरिष्ठ संगीतकार, गायक, निर्देशक नारायण रायमाझी, व्यवसायी तथा कलाप्रेमी उज्ज्वलजंग ठकुरी, बीजी मलका संचालक बासु गिरी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ गायिका प्राज्ञ सत्यकला राई, वरिष्ठ गायिका सीता थापा, वरिष्ठ गायिका हरिमाया गुरुङ, नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, गीतकार संघ नेपालको अध्यक्ष वसन्त वित्यासी थापा लगायतको उपस्थिति रहेको थियो ।

अवार्ड पाउनेहरुको नाम निम्न रहेका छन्:

सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
खड्क बाजुराली– कमाउने नि हो रमाउने नि हो

सर्वोत्कृष्ट तीज गीत रेकर्डिष्ट
सुमन राना– पोखराको सेतीजस्तो

सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत संयोजक
सुदिप सागर– जमाना अनुसार

सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा
कविता अर्याल– बजै बुहारी

सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द
सुजन बराइली– लै बरिलै

सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत
बालकुमार श्रेष्ठ– पोखराको सेतीजस्तो

सर्वोत्कृष्ट तीज दोहोरी गीत गायक
सुमन परियार– टिकटक भाइरल

जुरी अवार्ड गायक
सन्दिप न्यौपाने – जोवन ढलढल

सर्वोत्कृष्ट तीज दोहोरी गीत गायिका
सलिना नेपाली– रुपै झलल

जुरी अवार्ड गायिका
राधिका हमाल– को राम्रो नाच्ने

सर्वोत्कृष्ट तीज दोहोरी गीत
मनै त हो हाम्रो पनि– अनिता चलाउने र खेम सेन्चुरी

सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल महिला
जुना गुरुङ– एकलै

सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल पुरुष
रिहान शंकर– आँखै तिरमिरी

सर्वोत्कृष्ट तीज गीत भिडियो संयुक्त मोडल
लक्ष्मी गुरुङ र इशा गुरुङ– माइतीबिनाको चेली

सर्वोत्कृष्ट तीज गीत भिडियो श्रृंगार
अनिमेश गुरुङ– घन्किसक्यो मादलु

सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार
करन चैंसिर – हान पैतली सुन्तली

सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादक
मनोज कार्की– हान पैतली सुन्तली

सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफर
काजिश श्रेष्ठ– चरी भरर

सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक
दिप गुरुङ– तिजै रमाइलो

जुरी अवार्ड निर्देशक 
स्मृति तिमिल्सिना – पैतली सुन्तली

सर्वोत्कृष्ट संयुक्त गायन मौलिक गीत
भीमकला गुरुङ, टीका गुरुङ र कुसुमकला गुरुङ
– माइतीबिनाको चेली

सर्वोत्कृष्ट मौलिक तीज गीत मिक्सिङ
श्यामश्वेत रसाइली– अरेली काँडैले

सर्वोत्कृष्ट मौलिक तीज गीत संगीत संयोजन
विपिन आचार्य– स्वामीज्यू

सर्वोत्कृष्ट तीज गीत मौलिक शब्द
कस्तुप पन्त– मन्दिरमा गजुर

सर्वोत्कृष्ट तीज गीत मौलिक संगीत
दिपक शर्मा– छोरीको जिन्दगी दुई तिर

सर्वोत्कृष्ट तीज गीत मौलिक गायिका
सुमित्रा कोइराला– घन्किसक्यो मादलु

पब्लिक च्वाइस अवार्ड
रुचि घिमिरे– स्वामीज्यू

सर्वोत्कृष्ट मौलिक तीज गीत
माइतीघरको – जुना श्रीष

सर्वोत्कृष्ट डायस्पोरा गीत
मै छोरी परदेशी– सुमी घिमिरे सापकोटा

सम्मानित व्यक्तित्वहरु
१. चिरायू म्यूजिक खबर संगीत नारी सम्मान
    वरिष्ठ गायिका दुर्गा गुरुङ
२. चिरायू म्यूजिक खबर संगीत नारी सम्मान
    लोकप्रिय गायिका मन्जु पौडेल
३. चिरायू म्यूजिक खबर कला पत्रकारिता विशेष सम्मान
    वरिष्ठ रङ्ग पत्रकार जयन सुब्बा मानन्धर
४. चिरायू म्यूजिक खबर राष्ट्रिय सौन्दर्यकला विशेष सम्मान
    वरिष्ठ सौन्दर्यकर्मी रश्मिला श्रेष्ठ
५. चिरायू म्यूजिक खबर राष्ट्रिय खेल विशेष सम्मान
    खेलाडी तथा कलाकार नन्दा बस्याल
६. चिरायू म्यूजिक खबर राष्ट्रिय कला वशेष सम्मान
    म्यूजिक भिडियो निर्देशक बबिता श्रेष्ठ
७. चिरायू म्यूजिक खबर राष्ट्रिय कला विशेष सम्मान
    गायक कृष्ण कँडेल
८. चिरायू म्यूजिक खबर फेसन डिजाइनर सम्मान
    फेसन डिजाइनर भावना शाही
९. चिरायू म्यूजिक खबर राष्ट्रिय समाजसेवी सम्मान
    समाजसेवी सुरेश चन्द इनानी
१०.चिरायू म्यूजिक खबर अग्रज नारी सम्मान
    गायिका त्रिपाठी भगवती त्रिपाठी
११. चिरायू म्यूजिक खबर राष्ट्रिय सौन्दर्यकला सम्मान
    हेयर डिजाइनर सन्ध्या गौतम
१२. चिरायू म्यूजिक खबर राष्ट्रिय गायन सम्मान
    गायिका सरिता भारती
१३. चिरायू म्यूजिक खबर राष्ट्रिय गायन सम्मान


प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
 गायक तथा अभिनेता प्रशान्त तामाङको  निधन
 गायक तथा अभिनेता प्रशान्त तामाङको  निधन आइतबार, पुस २७, २०८२
सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा  चलचित्र ‘मिरमिरे’
सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा चलचित्र ‘मिरमिरे’ आइतबार, पुस २७, २०८२
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करणका लागि फिल्म आह्वान
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करणका लागि फिल्म आह्वान आइतबार, पुस २७, २०८२
दिमाग घोच्‍ने मान्छे’ आजदेखि प्रदर्शन
दिमाग घोच्‍ने मान्छे’ आजदेखि प्रदर्शन शुक्रबार, पुस २५, २०८२
‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल
‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल बिहीबार, पुस २४, २०८२
चलचित्र ‘शिवांश’को टिजर सार्वजनिक 
चलचित्र ‘शिवांश’को टिजर सार्वजनिक  बिहीबार, पुस २४, २०८२
मिथिलाञ्चलमा माघे सङ्क्रान्तिको भव्य तयारी गरिँदै
मिथिलाञ्चलमा माघे सङ्क्रान्तिको भव्य तयारी गरिँदै बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP